Pairabi logo

साउन १८, २०८२, शनिबार                    

बर्दियाको वगनाहामा एक सय ३५ जनाद्धारा रक्तदान

सम्वाददाता

सम्वाददाता

बर्दियाको वगनाहामा एक सय ३५ जनाद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज, ४ पुस । बर्दियाको बगनाहामा दशौंं बृहत रक्तदान कार्यक्रम (चुरे महोत्सव– २०८०) मा एक सय ३५ जनाले रक्तदान गरेका छन् ।
“रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ दशौंं पटक वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया तथा ठाकुरबाबा नगर समितिको समन्वयमा रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले प्राविधिक द्वय राजेन्द्र महतरा, राम भक्त लम्साललाई, उप–प्रमुख बीना भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य तथा बर्दिया जिल्लाका अध्यक्ष प्रेम प्रसाद लम्सालले प्राविधिक महेश राना क्षेत्रीलाई, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँका सभापति यज्ञ नेपाल र वडा नं. १ का पूर्ववडाध्यक्ष तथा समाजका जिल्ला सचिव श्यामलाल थारुले प्राविधिक होमराज गिरीलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गर्नुभयो । 

नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य तथा बर्दिया जिल्लाका अध्यक्ष प्रेम प्रसाद लम्सालले ६७ औं पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिका अध्यक्ष छबिलाल लम्साल २१ औं पटक, पार्वती थारु, वडा नं. १ का पूर्ववडाध्यक्ष तथा समाजका जिल्ला सचिव श्यामलाल थारुले २९ औ. पटक,  लिलाराम खनाल, मिलन प्रसाद गडतोला, सीता कुमारी थारु, सूर्य बाहदुर खत्री, बिर्ख बहादुर रावल, प्रतिक गडतोला, धु्रवराज बम, लक्ष्मी ढकाल, सरिका उपाध्याय, दीप चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल ९८औं पटक, सरजु थारु, प्रबीन थारु, रिमा शाही, दीर्घ प्राद देवकोटा, सीता सापकोटा( नेपाल)ले रक्तदान गर्नुभयो । 

यसैगरि राजु थारु, राजेश कुमार बजगाईं, सरोज सिंह बिक, लक्ष्मी प्रसाद रेग्मी, रबिन कुमार बैद्य, प्रेम साउद, सन्देश शाही, दिनेश कडेल, धन बहादुर बोहरा, रमेश रत्गैया, प्रेम बहादुर क्षेत्री, दिल बहादुर कार्की, बीरेन्द्र खडका, ठाकुर प्रसाद थारु, राज बहादुर थारु, राजु प्रसाद थारु, हिमाल बजगाईं, हीरालाल थारु, पहिलाल थारु, शंकर प्रसाद गौतम, चन्द्रमणि चौधरी, जनक भण्डारी, शशी थारु, बसराम उपाध्याय, गणेश प्रसाद आचार्यले रक्तदान गर्नुभयो । 

यसैगरि बद बहादुर भण्डारी, चन्द्रकान्त लमसाल, प्रतिमा खनाल, लक्षमण थारु, मनिषा परियार, समीर योगी, हेमराज अधिकारी, भीम प्रसाद ढकाल, बिमला कठायत, सागर दहित, धनबहादुर साउद थापा, अमराज थारु, राकेश थारु, अमीर कुमार थारु, श्यामलाल सुवेदी, टीका बिक, जय प्रसाद पौडेल, सुदीप चौधरी, लाल बहादुर रावल, डम्बर , गीता थारु, नन्द बहादुर सिंह, हेमराज आचार्य, बिवेक कुमार थारु, गीता सिग्देल, धिरेन श्रेष्ठ, समीर परियार, सुमन खनाल, दुर्गा नेपाली, पवल बुढा, राजिव पोखरेल, परिवेशा दहित, राहुल सुनारले रक्तदान गर्नुभयो । 

यस्तै अर्जुन शर्मा, फुल कुमार नेपाली, पूजा परियार, बिनिता राना, सम्झना राना, संगीता चौधरी, बिनय कुमार थारु, नेत्रलाल घर्तीमगर, सुनील चन्द, अर्जुन नेपाली, एलिना थापा, अम्सा थारु, रामरानी थारु, रमेश रोकाया, ईश्वर एडी, राधा चौधरी, सुदीप सुनार, राम बहादुर चौधरी, राजिव कुस्मा,  पूर्णप्रसाद उपाध्याय, निमराज खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकी कोषाध्यक्ष उमा मल्ल ३२ पटक, सुजन सापकोटाले रक्तदान गर्नुभयो । 

यस्तै टीकाराम सापकोटा, मिलन साउद, जीवन बहादुर थापा, संगीता ढकाल, सृजना सापकोटा, कस्मीर बटाला, अंगानु थारु, कृष्ण थापा, भवन चौधरी, सोविका अधिकारी, पूजा शाही, टिकाराम तिमिल्सिना, देवेन्द्र नेपाली, पसानै थारु, उर्मिला थापा, शोभा थारु, सर्मिला थापा, जयसरा भण्डारी, जय बहादुर ऐडी, निस्मा थारु, जयराम धनकटुवा, प्रकाश थापा, निशा थारु, डम्बर बहादुर राना, दीपक थारु, कमल बोहरा, उमेश धामी, बिशाल टमाटा, जगत ऐडी, समीर भण्डारी, तिर्थ खत्री, प्रकाश ऐडी, सुष्मा भट्टराई लगायत १सय ३५ जनाले रक्तदान गर्नुभएको छ ।

स्वयंसेवी रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।


 

ताजा

सबै

नेपाल पूर्व प्रहरी संगठनद्धारा वागेश्वरी मन्दिर परिसरको सरसफाई

नेपालगन्ज । नेपाल पूर्व प्रहरी संगठन बाँकेले सामाजिक उत्तरदायित्वको कार्य गरेको छ । स…

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया …

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल…

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या

नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टकी एक महिला कर्मचारीको विभत्स हत्या भएको छ । नेपालगञ्…

लोकप्रिय

सबै

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल…

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया …

नेपाल पूर्व प्रहरी संगठनद्धारा वागेश्वरी मन्दिर परिसरको सरसफाई

नेपालगन्ज । नेपाल पूर्व प्रहरी संगठन बाँकेले सामाजिक उत्तरदायित्वको कार्य गरेको छ । स…

यो पनि

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल…

बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु

बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु

नेपालगन्ज, ७ साउन । समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सचेतना तथा नीत…

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव

नेपालगन्ज, ५ साउन । भेरी अस्पताल नेपालगञ्जमा रेबिज विरुद्धको खोप अभाव भएको छ । सेवा…

प्रहरी अस्पतालको स्तरबृद्धि गरिने छ :  मुख्यमन्त्री आचार्य

प्रहरी अस्पतालको स्तरबृद्धि गरिने छ : मुख्यमन्त्री आचार्य

नेपालगन्ज, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले प्…