Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

स्वास्थ्य शिविरमा ५ सय बढीको आँखा र नाक परिक्षण

सम्वाददाता

सम्वाददाता

स्वास्थ्य शिविरमा ५ सय बढीको आँखा र नाक परिक्षण
ADVERTISEMENT


नेपालगन्ज ः गौरव स्मृति तथा बि योर सेल्फ फाउण्डेसनु को निःशुल्क स्वास्थ्य शिविर गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित पाटेश्वरी आधारभूत बिद्यालयमा आँखा तथा कान जाँच शिविर निःशुल्क रुपमा गरिएको संस्थाका संरक्षक प्रदिप शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार शिविरमा आखाका २ सय ४८ र कानका २ सय ६२ जनाले प्रत्यक्ष रुपमा सेवा लिएका छन । उक्त शिविरमा ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका प्राविधिक दामोदर चौधरी र सीता चौधरी तथा आँखा जाँचका लागि वरिष्ठ नेत्र रोग सहायक उदयनारायण मिश्र, नेत्र सहायक बिज्रेश मिश्र रहनुभएको थियो । 

संस्थाका कार्यबाहक अध्यक्ष सुखराम चिडिमारको अध्यक्षतामा सम्पन्न भएको शिविरमा प्रमुख अतिथीका रुपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा समाजसेवी माधवराम बर्मा,  प्रधानाध्यापक तारा शाही, संस्थाका कोषाध्यक्ष विजय कोरी, सहसचिव प्रेमा शाही, सदस्य मुन्सी हज्जाम, शिवम शाह लगायतको उपस्थिती रहेको थियो । 

गौरव साहको स्मृतिमा उक्त संस्था गठन गरिएको थियो । 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…