Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

एकता युवा क्लबद्धारा रक्तदान

सम्वाददाता

सम्वाददाता

एकता युवा क्लबद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगञ्ज, १९ फागुन । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ एकता युवा क्लब बाँकेले आज रक्तदान कार्यक्रम गरेको छ । 
द रोयल फिटनेश जोन, शर्मिला अल्मुनियम सप्लायर्स र एस. के. डेरी उद्योगको सह–आयोजनमा ३७ जनाले रक्तदान गरेका छन् । 

कार्यक्रममा शर्मिला अल्मुनियम सप्लायर्सका बसन्त बोहरा, पंकज भुषाल, अशोक गुरुङ्ग, धनराज वर्मा, एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादवले संयुक्तरुपमा रगत संकलन गर्ने पाकेट प्राविधिक होमराज गिरीलाई हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादव, रबिन चौधरी, शर्मिला अल्मुनियम सप्लायर्सका बसन्त बोहरा, प्रादेशिक रक्त सञ्चार  केन्द्रका प्राविधिक होमराज गिरी, अशोक सिंह गुरुङ्ग, पंकज भुषाल, सरोज कुमार मिश्र, अनिल चौधरी, सन्नी साहनी, सुरेस गोडिया, मुकेश यादव, सतिश सिंह, बिकास थारु, राजेश थारु, धर्मराज थारु, योगेश चौधरी, बिजय रोका, किरन ओली, सुबोज सिंह, बिनोद कुमार यादव, रामु साहू, रोहित राणा, गौरव घर्तीमगर, रमेश साहू, पञ्चम कुम्हार, फागुलाल राँढ, गगन राणा, सुरेन्द्र कुमार गोडिया, मनोज कुमार मिश्र,  ओमकार थाया, सुशान्त श्रेष्ठ, अमित मल्ल, अरुण साहू, होमराज गिरी, रोहित साहू, मंगल जिएस, रबि गोडिया, प्रकाश खडका लगायत ३७ जनाले रक्तदान गर्नुभएको थियो । 

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार  केन्द्रका प्राविधिक होमराज गिरी, सुनील रत्गैया, प्रशान्त तिवारी, केशर सिंह डाँगी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…