रुपईडिहा बजारमा ‘डा. शालिनी डेन्टल किल्निक’ संचालन
नेपालगन्ज, १२ मंसिर । सिमावर्ती बजार रुपईडिहामा दाँतको उपचारका लागि डा. शालिनी डेन्टल किल्निक संचालनमा आएको छ । नेपालगन्ज निवासी दन्तरोग विशेषज्ञ डा. शालिनी मिश्रले रुपईडिहामा किल्निक संचालन गर्नुभएको छ । आज बुधबार एक कार्यक्रमका विच किल्निकको शुभारम्भ गरिएको छ...
अपाङ्गता परीक्षण शिविर
नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्गता परीक्षण शिविर गरिएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा संचालित अपाङ्गता समावेशी परियोजनाअन्तर्गत सो शिविर गुलरिया नगरपालिका र नेपालगन्ज मेडिकल कलेज टिचिङ हस्पिटल, कोहलपुरको...
नेपालगन्जमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान
नेपालगन्ज, १५ कात्तिकः नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी...
बाँकेमा डेंगीको संक्रमण रोक्न सरोकारवालासंग छलफल
नेपालगन्ज, १२ कार्तिक : बाँके जिल्लामा डेंगीको संक्रमण बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०८१०८२ को साउनदेखि असोज मसान्तसम्म तीन सय ४८ जना डेंगीबाट संक्रमित भएका स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिनुभयो । उहाँका...
लुम्विनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु
नेपालगन्ज, ७ कार्तिक ः लुम्विनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा आजदेखि इन्डोस्कोपी सेवा सुरु भएको छ । अस्पतालका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.अच्युतविक्रम हमालले इन्डोस्कोपी सेवाको शुभारम्भ गर्नुभयो । प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएपछि लक्षित बिरामीहरुलाई सहज भएको प्रहरी उपरीक्षक...
बर्दियामा ४० जनाद्धारा रक्तदान
बर्दिया, २३ असोज । बार्दियाको गुलरिया स्थित दीप डेन्टल क्ल्नििकको आर्थिक सहयोगमा स्व.दीप बहादुर राना स्मृति फाउण्डेसनले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा व्यवसायी, समाजसेवी, नेपाल प्रहरी, खेलाडी, बैंकका कर्मचारी गरि ४० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा स्व.दीप बहादुर...
ठाकुरबाबामा एक सय पाँच जनाद्धारा रक्तदान
बर्दिया ४ असोज । संबिधान दिवसको अवसरमा बर्दिया ठाकुरबाबाको भुरीगाउँमा १२औंं श्रृखंला अन्र्तगत एक सय पाँच जनाले रक्तदान गरेका छन । बृहत रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी, पर्यटन व्यवसायी, योग अभियान्ता, समाजसेवी, शिक्षक, विद्यार्थी लगायतले उत्साहका साथ रक्तदान गरेका...
समाचारको प्रभाव : एम्बुलेन्स प्रहरीको नियन्त्रणमा
देव कमल पौडेल बर्दिया, ३१ भाद्र । सामुदायिक सेवा केन्द्रको एम्बुलेन्सका बारेमा संचारमाध्यममा समाचार प्रकाशित भएपछि प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगञ्ज स्थित सुपा देउराली फार्मेसीबाट बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । बर्दियाको गुलरिया नगरपालिका वडा नं।...
स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट
डुडुवा (बाँके), ३१ भदौ :स्वास्थ्य क्षेत्रमा गुणस्तरिय तथा प्रभावकारी सेवा प्रवाह गरेको डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८०२०८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने पालिका मुल्याकंनमा उत्कृष्ट भएको हो । मूल्याकंनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्र्तगत...
झाडा लागेर एक जनाको मृत्यु
नेपालगन्ज, २३ भदौः बाँके जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो । परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र...
नरैनापुरमा फोहोर पानीको संक्रमण भएको आंशका
नेपालगन्ज १७ भदौ । बाँकेको नरैनापुरमा झाडापखलाको प्रकोप नफैलिएको स्वास्थ्यकर्मीले बताएका छन् । नरैनापुर गाउँपालिका३ गेग्ली गाउँमा झाडापखलाको प्रकोपबाट ४ जनाको मृत्यु भएको घटना सार्वजनिक भएपछि जिल्लाबाट स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको...
नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट
नेपालगञ्ज, भदौ १२ । नेपालगञ्ज उपमहानगरपालिकाको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । नगरका २३ वडाका स्वास्थ्य संस्था मध्ये वडा नम्बर १३ स्थित उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको हो । स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाहरुको सूचकका आधारमा उदयपुर स्वास्थ्य चौकी...
२२ जना युवाद्धारा रक्तदान
पवन जायसवाल । नेपालगन्ज २ भदौ । बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गरेको रक्तदानमा २२ जना युवाले रक्तदान गरेका छन । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका क्षेत्रीय अध्यक्ष...
विद्युत कर्मचारी इकाईको बार्षिकउत्सवमा १३२ जनाद्धारा रक्तदान
पवन जायसवाल । नेपालगन्ज २ भदौ । नेपाल विद्युत प्राद्यीकरण वितरण केन्द्र नेपालगन्जले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय ३२ जनाले उत्साहजनक रुपमा रक्तदान गरेका छन् । स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकतासंस्थागत सुधार, कर्मचारी हकहित हाम्रो प्रतिवद्धता...
स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै
नेपालगन्ज, ३० साउनः लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८।८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदन २०८० मा उल्लेख गरिएको...
भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिदा सेवाग्राही समस्यामा
नेपालगन्ज, २६ साउनः नेपालगञ्जस्थित भेरी अस्पतालमा सिटिस्क्यान मेसिन सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् । बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारुले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताउनुभयो । यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो,...
‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’
नेपालगन्ज, २६ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको शुक्रबार उद्घाटन गर्दै उहाँले अहिलेको पहिलो विषय र ध्यानदृष्टि...
दैलेखी समाजद्धारा रक्तदान
पवन जायसवाल नेपालगञ्ज १९ सावन । दैलेखी समाज बाँकेको १९औं स्थापना दिवसमा ५० जनाले रक्तदान गरेका छन् । बि.सं. २०६३ सालमा स्थापति भएको दैलेखी समाज बाँके नेपालगञ्जको आयोजना, ग्लोबल ओरियन्स नेपाल र ओय टू प्रोको सहआयोजनामा आयोजित रक्तदान कार्यक्रममा दैलेखी...
स्तनपान बारे अभिमुखिकरण
नेपालगञ्ज । विश्व स्तनपान सप्ताहको अवसरमा वेस्टर्न अस्पताल नेपालगञ्जले अभिमुखिकरण कार्यक्रम गरेको छ । २०२४ को नारालाई आत्मसाथ गर्दै स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता भन्दै गरिएको कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे प्रदान गरिएको थियो...
भेरी अस्पतालको १३४औ स्थापना दिवस : सेवामा स्तरउन्नती
नेपालगन्ज १२ साउन । नेपालगन्जस्थित भेरी अस्पतालले भौतिक पुर्वाधारसंगै सेवाको प्रभावकारिता बढाउदै लगेको छ । अस्पतालको सेवालाई प्रविधि मैत्री बनाएको छ । अस्पतालले वेभसाइट मार्फत नै कुन बार कुन ओपिडि नं. बाट कस्ता सेवा प्रवाह हुन्छ भन्ने जानकारी वेभसाइटमार्फत नै...