Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपाल प्रहरी विशेष सुरक्षा गणद्धारा रक्तदान

डेक्स

डेक्स

नेपाल प्रहरी विशेष सुरक्षा गणद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज २५ साउन । नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्जले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा २ महिला सहित पुरुष २२ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा प्रहरी नायब निरीक्षक सुनिल थापाद्वारा सञ्चालित रक्तदान कार्यक्रममा नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्ज बाँकेका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँरले रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुृभएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्ज बाँकेका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर, प्रहरी निरीक्षक सीताराम बिष्ट, वरिष्ठ प्रहरी नायब निरीक्षक कपिलराज शर्मा, अमर सिंह, सुनिल श्रेष्ठ, शेर बहादुर बिश्वकर्मा, चन्द्र बहादुर राना, सालिकराम गुरुङ्ग, गिर बहादुर घर्तीमगर, अमर बहादुर सुनार, गणेश सुनार, पिताम्बर पौडेल, बिष्णु नायक क्षेत्री, ओम प्रकाश राना, सुदन खडका, चन्द्र डाँगी, सुजन चलाउने, टोप बहादुर बिक, भावना योगी, सुशीला सार्की, बिराज चौधरी र दुर्गा भुषाल लगायत २२ जनाले रक्तदान गर्नुभएको थियो ।

उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार ईकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी, सुनिल रत्गैया, सुनिल पुलामी थापा, बैकुण्ठ रेग्मी र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

उक्त आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्ज बाँकेका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर र रक्त सञ्चार ईकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीले रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…