Pairabi logo

असोज २६, २०८३, सोमबार                    

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

डेक्स

डेक्स

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.–३ का वडाध्यक्षका राज कुमार वर्माले आफनो जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाउनुभएको छ । 

 जानकी गाउँपालिका वार्ड नं.–३ मानपुर स्थित होटल पौवामा आयोजित रक्तदान कार्यक्रममा जानकी गाँवपालिका वार्ड नं.–३ –का वडाध्यक्ष तथा सबल अभियानका संस्थापक समेत रहेका राज कुमार वर्माले आफनो जन्मदिनको अवसरमा आफू रक्तदान गरी जन्म दिवस मनाउनुभएको हो । 

रक्तदान कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि, स्वयंसेवी रक्तदाता, सुरक्षकर्मी सहित ६जना महिला ४२ जना पुरुष गरी ४८ जनाले रक्तदान गरेका छन् ।

आयोजित रक्तदान कार्यक्रममा जानकी गाँवपालिका वार्ड नं.–३ –का वडाध्यक्ष तथा सबल अभियानका संस्थापक राजकुमार वर्मा, बिजय कुमार वर्मा, राजेन्द्र सिंह, राजेन्द्र धोबी, मीरा देबी कुर्मी, पवन कुमार कुर्मी, बीरेन्द्र कुमार वर्मा, प्रमीन थारु, बिजय कुमार वर्मा कुर्मी, गजेन्द्र कुमार वर्मा, बिक्रम वर्मा, धनेन्द्र शाही, पासाङ्ग गेल्जे शेर्पा, अमीन दर्जी, आरती देबी वर्मा, सीताराम यादव, शशी कुमार रैदास, भूपेन्द्र ओली, बिकास सोनार, सुनिता चौधरी, मनिषराज यादव, रमेश कुमार गोडिया, गौतम वर्मा, करण कुमार वर्मा, होटल पौवाका सुनिल खनाल, राम प्रसाद महाउत, अनिल कुमार यादव, अस्मिता गिरी, कविराम वर्मा, प्रमोद कुमार हरिजन, अनुष्का खडका, दिपकराज वर्मा, भिम ओली, अमिश बिक, कन्धई रैदास, बिनय कुमार यादव, मन्दिरा बिष्ट, राज कुमार पासी, रबि वर्मा, पंकज वर्मा, सुधीर गोडिया, दिपेन्द्र खत्री, जोगराज वर्मा, अनिल कुमार वर्मा, राम शरण यादव, नकुल बुढाक्षेत्री लगायत ४८ जनाले रक्तदान गरेका छन् ।  कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८का वडाध्यक्ष दीपक कुमार वर्माले रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

यसैगरी रक्तदान कार्यक्रममा समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरी, फाउण्डेसनका पदाधिकारी र सबदल अभियानका पदाधिकारी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा लगायतको सहभागिता रहेको थियो ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…