Pairabi logo

कात्तिक २३, २०८३, आइतबार                    

छारे रोगका विषयमा कलेजका विद्यार्थीलाई सचेतना

डेक्स

डेक्स

छारे रोगका विषयमा कलेजका विद्यार्थीलाई सचेतना
ADVERTISEMENT

नेपालगन्ज । अन्र्तराष्ट्रिय छारे रोग दिवसको अवसरमा आज यहाँ कलेजका विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । 
नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टीस्पेस्यालिटी हस्पीटलका सञ्चालक तथा न्युरो सर्जन डा. जोशन न्यौपानेले नेपालगन्ज १० स्थित ब्राइटल्याण्ड कलेजका दशजोड दुई पढने विद्यार्थीलाई छारे रोगका विभिन्न विषयमा जानकारी दिनुभएको छ । 
उहाँले सो रोग शारिरिक, मानसिक तथा सामाजिक यातनाका रुपमा गाउँघरमा रहेको उल्लेख गर्दै यसलाई अन्धविश्वासका रुपमा हेर्न नहुने बताउनुभयो । डा.न्यौपानेले विभिन्न स्थान अनुसार सो रोगलाई मृगी, चरिफाई वा छारे रोगका रुपमा बुझीएको भन्दै विशेषज्ञ चिकित्सकको परामर्समा रोग निन्त्रणमा आउने बताउनुभयो । 


उहाँले भन्नुभयो‘ यो रोग छोएर, जुठो खाएर वा सँगै सुतेर सर्ने रोग होइन’
डा. न्यौपानेले छारे रोग अहिले गम्भिर समस्याका रुपमा रहेको जानकारी दिदै सागपात राम्रोसँग पखालेर खान सुझाव दिनुभयो । सो सचेतना कार्यक्रममा कलेजका करिव ७० विद्यार्थीहरु सहभागि थिए । पछिल्लो समय छारे रोगको समस्या वढदै जान थालेको बताइएको छ । 
 

ताजा

सबै

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

लोकप्रिय

सबै

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…