Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

छारे रोगका विषयमा कलेजका विद्यार्थीलाई सचेतना

डेक्स

डेक्स

छारे रोगका विषयमा कलेजका विद्यार्थीलाई सचेतना
ADVERTISEMENT

नेपालगन्ज । अन्र्तराष्ट्रिय छारे रोग दिवसको अवसरमा आज यहाँ कलेजका विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । 
नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टीस्पेस्यालिटी हस्पीटलका सञ्चालक तथा न्युरो सर्जन डा. जोशन न्यौपानेले नेपालगन्ज १० स्थित ब्राइटल्याण्ड कलेजका दशजोड दुई पढने विद्यार्थीलाई छारे रोगका विभिन्न विषयमा जानकारी दिनुभएको छ । 
उहाँले सो रोग शारिरिक, मानसिक तथा सामाजिक यातनाका रुपमा गाउँघरमा रहेको उल्लेख गर्दै यसलाई अन्धविश्वासका रुपमा हेर्न नहुने बताउनुभयो । डा.न्यौपानेले विभिन्न स्थान अनुसार सो रोगलाई मृगी, चरिफाई वा छारे रोगका रुपमा बुझीएको भन्दै विशेषज्ञ चिकित्सकको परामर्समा रोग निन्त्रणमा आउने बताउनुभयो । 


उहाँले भन्नुभयो‘ यो रोग छोएर, जुठो खाएर वा सँगै सुतेर सर्ने रोग होइन’
डा. न्यौपानेले छारे रोग अहिले गम्भिर समस्याका रुपमा रहेको जानकारी दिदै सागपात राम्रोसँग पखालेर खान सुझाव दिनुभयो । सो सचेतना कार्यक्रममा कलेजका करिव ७० विद्यार्थीहरु सहभागि थिए । पछिल्लो समय छारे रोगको समस्या वढदै जान थालेको बताइएको छ । 
 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…