Pairabi logo

मंसिर ०७, २०८१, शुक्रबार                    

छारे रोगका विषयमा कलेजका विद्यार्थीलाई सचेतना

डेक्स

डेक्स

छारे रोगका विषयमा कलेजका विद्यार्थीलाई सचेतना
ADVERTISEMENT

नेपालगन्ज । अन्र्तराष्ट्रिय छारे रोग दिवसको अवसरमा आज यहाँ कलेजका विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । 
नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टीस्पेस्यालिटी हस्पीटलका सञ्चालक तथा न्युरो सर्जन डा. जोशन न्यौपानेले नेपालगन्ज १० स्थित ब्राइटल्याण्ड कलेजका दशजोड दुई पढने विद्यार्थीलाई छारे रोगका विभिन्न विषयमा जानकारी दिनुभएको छ । 
उहाँले सो रोग शारिरिक, मानसिक तथा सामाजिक यातनाका रुपमा गाउँघरमा रहेको उल्लेख गर्दै यसलाई अन्धविश्वासका रुपमा हेर्न नहुने बताउनुभयो । डा.न्यौपानेले विभिन्न स्थान अनुसार सो रोगलाई मृगी, चरिफाई वा छारे रोगका रुपमा बुझीएको भन्दै विशेषज्ञ चिकित्सकको परामर्समा रोग निन्त्रणमा आउने बताउनुभयो । 

उहाँले भन्नुभयो‘ यो रोग छोएर, जुठो खाएर वा सँगै सुतेर सर्ने रोग होइन’
डा. न्यौपानेले छारे रोग अहिले गम्भिर समस्याका रुपमा रहेको जानकारी दिदै सागपात राम्रोसँग पखालेर खान सुझाव दिनुभयो । सो सचेतना कार्यक्रममा कलेजका करिव ७० विद्यार्थीहरु सहभागि थिए । पछिल्लो समय छारे रोगको समस्या वढदै जान थालेको बताइएको छ । 
 
ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

यो पनि

अपाङ्गता परीक्षण शिविर

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगन्जमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

नेपालगन्जमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

नेपालगन्ज, १५ कात्तिकः नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देख…

बाँकेमा डेंगीको संक्रमण रोक्न सरोकारवालासंग छलफल

बाँकेमा डेंगीको संक्रमण रोक्न सरोकारवालासंग छलफल

नेपालगन्ज, १२ कार्तिक : बाँके जिल्लामा डेंगीको संक्रमण बढ्दै गएको छ । चालू आर्थिक वर्ष…

लुम्विनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

लुम्विनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

नेपालगन्ज, ७ कार्तिक ः लुम्विनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा आजदेखि इन्डोस्कोपी सेव…