Pairabi logo

असोज २५, २०८३, आइतबार                    

लुम्विनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

डेक्स

ADVERTISEMENT

नेपालगन्ज, ७ कार्तिक  ः लुम्विनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा आजदेखि इन्डोस्कोपी सेवा सुरु भएको छ । अस्पतालका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.अच्युतविक्रम हमालले इन्डोस्कोपी सेवाको शुभारम्भ गर्नुभयो । 

प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएपछि लक्षित बिरामीहरुलाई सहज भएको प्रहरी उपरीक्षक डा.हमालले बताउनुभयो । उहाँका अनुसार अव छिट्टै आइसीयू सेवा पनि सुरु गर्ने तयारी भईरहेको छ । 

प्रहरी अस्पतालमा अहिले प्रहरी र उनीहरुका आफन्तहरुको उपचार हुँदै आएको छ । अन्य नागरिकहरुलाई समेत सेवा दिने गरी प्रहरी अस्पतालले प्रक्रिया अगाडि बढाइसकेको छ । अस्पतालले अहिले ओपिडी सेवासहित इएन्टीका बिरामीलाई आवश्यक शल्यक्रिया सेवा समेत प्रवाह गर्दै आएको छ ।
––
 
ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

यो पनि

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…