Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

विद्युत कर्मचारी इकाईको बार्षिकउत्सवमा १३२ जनाद्धारा रक्तदान

डेक्स

डेक्स

विद्युत कर्मचारी इकाईको बार्षिकउत्सवमा १३२ जनाद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल ।
नेपालगन्ज २ भदौ । नेपाल विद्युत प्राद्यीकरण वितरण केन्द्र नेपालगन्जले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय ३२ जनाले उत्साहजनक रुपमा रक्तदान गरेका छन् ।  

“स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकता" संस्थागत सुधार, कर्मचारी हकहित हाम्रो प्रतिवद्धता” नाराका साथ नेपाल विद्युत प्राद्यीकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिको आयोजनामा रक्तदान गरिएको हो । 

नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिका उपाध्यक्ष महेश चौधरीको अध्यक्षतामा, नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिका सचिव नबीन अधिकारी, कार्यक्रम संयोजक भाईराजा श्रीवास्तव, नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसी, लुम्बिनी प्रादेशिक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजिव सिंह लगायतको उपस्थिती थियो । 

कार्यक्रममा, रक्तदान कार्यक्रम संयोजक भाईराजा श्रीवास्तव,सुदिप गौतम, सन्तोष न्यौपाने, राजुसिंह, राम हरि थारु, इन्दिरा कुमारी बुढाथोकी, प्रेम बहादुर बुढा, बलीराम यादव, रञ्जित कुमार गुप्ता बैश्य, सोमना मल्ल, दिनेश रावल, रिन्की रौतेला, जीत बहादुर यादव, राजन बिक, प्रेम प्रसाद पाण्डे, मौसमी अधिकारी पाण्डे, पुष्पा मास्के, सुरेश मास्के, आधार पासीले रक्तदान गर्नुभयो । 

यसैगरि गंगाराम बिक, समीर कुमार थारु, राजाराम थारु, कृष्णजंग बस्नेत, पञ्चराम थारु, प्रेम बहादुर गुरुङ्ग, सन्तराम यादव, दुर्गाराम थारु, राज कुमार बोहरा, बेदादेवी श्रेष्ठ, सुनिता बोहरा, नन्द महतरा, राजेन्द्र वली, गजेन्द्र चौधरी, सैफुर रहमान खान, माधव महत, भुनेश्वर उपाध्याय, श्रीधर शर्मा, अर्जुन थारु, सुकराम थारु, मधु पोखरेल, देवराज सञ्जयाल, बिजय कुमार, हरि बहादुर थारु,  श्याम चौधरी लगायतले रक्तदान गर्नुभयो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…