Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

बर्दियामा ४० जनाद्धारा रक्तदान

डेक्स

डेक्स

बर्दियामा ४० जनाद्धारा रक्तदान
ADVERTISEMENT

बर्दिया, २३ असोज । बार्दियाको गुलरिया स्थित दीप डेन्टल क्ल्नििकको आर्थिक सहयोगमा स्व.दीप बहादुर राना स्मृति फाउण्डेसनले रक्तदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा व्यवसायी, समाजसेवी, नेपाल प्रहरी, खेलाडी, बैंकका कर्मचारी गरि ४० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा स्व.दीप बहादुर राना स्मृति फाउण्डेसनका संरक्षक तथा स्व. दीप बहादुर रानाको धर्मपत्नी लीला राना र फाउण्डेसनका अध्यक्ष देव चन्द राना, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्सालले संयुक्त रुपमा प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नु भएको थियो । 

कार्यक्रममा फाउण्डेसनका अध्यक्ष देव चन्द राना, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सदस्य महबूब अली सिद्दीकी, पवीता शर्मा, नेरेन केसी, सरीन श्रेष्ठ, सुनील कठायत, किरण गिरी, हेमन्त कुमार चौधरी, रिमा कुमारी थारु, रन चौधरी, राजेश अधिकारी, देव नारायण चौधरी, विजय बोहरा, मकसूद अहमद, मदन सिग्देल, कपली घिमिरे, सुरेश पौड्याल, रंजन राजबंशी, शिव गुप्ता, दिक्शान्त सिग्देलले रक्तदान गर्नुभएको थियो । 

यसैगरि उत्सव साह, बिप्लव पाण्डे, बिष्णु बहादुर कार्की, भवेष भाट, अर्जुन भुषाल, राममिलन मुराऊ, राजेश रेग्मी, महबूब अली सिद्दिकी, राजु सन्त कुमार यादव, तेजीता आचार्य, आर्यन बनिया, किन्नु पसाद चौधरी, बिजय वर्मा, नबिन चौधरी, प्रकाश श्रेष्ठ, कमल कुमार श्रेष्ठ, अरबिन्द दाहाल, श्याम सिंह थारु, अर्जुन थारु, चन्द्र बहादुर थारु, अस्मिता देवकोटा लगायतले रक्तदान गर्नुभयो । 

    
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…