Pairabi logo

असोज २६, २०८३, सोमबार                    

५० जनाद्धारा उत्साहपुर्ण रक्तदान

डेक्स

डेक्स

५० जनाद्धारा उत्साहपुर्ण रक्तदान
ADVERTISEMENT

रोयल फिटनेश जोनद्वारा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले रक्तदान गरेका छन् । नेपालगञ्ज–१८ कारकाँदौंमा रहेको द रोयल फिटनेश जोनमा आयोजित रक्तदान कार्यक्रममा एकता युवा कलब, एस.के. डेरी उद्योग, आरोही पशुपति ट्रेडर्स, नेपाल मानव धर्म सेवा समिति बाँके, मनकामना आयुर्वेद, शर्मिला आल्मुनियम सप्लायर्सको सहकार्यममा रक्तदान गरिएको हो । 

कार्यक्रममा द रोयल फिटनेश जोनका अध्यक्ष अमित लामा, एकता युवा क्लबका अध्यक्ष राजेश यादव, अवधी पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्क्ष सन्ध्या शर्मा, रक्तस्वयंसेवीहरु धमेन्द्र शाही, बिक्रम हरिजन, अशोक कुमार मगर, बिशाल सलामीमगर, सागर बिष्ट, फत्तेहसिंह थारु, बिशाल जिएम, रुपेश दुलाल, भीम पोखरेल, बसन्त पौडेल, पंकज भुषाल, पूर्ण बहादुर चन्द, अभय भुषाल, सबी गुरुङ्ग, सञ्जु लामा गुरुङ्गले रक्तदान गर्नुभयो । 

यसैगरि दिनेश सलामीमगर, शुसान्त चन्द ठकुरी, बोलु जिएम, राहुल गुरुङ्ग, बिशाल केसी, रुबिना मल्ल, दिनेश मल्ल, दिनेश कापmले, बिजय पाठक, अशोक कुमार गुरुङ्ग, दिपेन्द्र खडका, रोशिला आचार्य, आरोही पशुपति ट्रेडर्सका सञ्चालक प्रवेश अधिकारी, हेमन्तराज महत, कमलेश साह, बिबेक ओली, देवेन्द्र सिंह ठकुरी, सन्दिप गुरुङ्गले रक्तदान गर्नुभयो । 

यस्तै दिवाकर खत्री, बीरेन्द्र गहतराज, अनुरोध नीलसागर, गौरब घर्तीमगर, महेन्द्र आचार्य, भावना पौडेल, मनकामना आयुर्वेदका लक्ष्य बहादुर बिक, बिरजन रिजाली,  जावेद गद्दी, सर्वेश शर्मा, अजय साहु, राजेश कठायत, रेशमलाल थारु, माया बुढामगर लगायत ५० जनाले रक्तदान गर्नुभएको छ । 

कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, सुनिल पुलामीमगर, सुभाष रावत, टंक साउद, बैकुण्ठ रेग्मी, बीरेन्द्र योगी लगायतले सहयोग गर्नुभएको थियो ।   

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…