Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

दैलेखी समाजद्धारा रक्तदान

सम्वाददाता

सम्वाददाता

दैलेखी समाजद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगञ्ज १९ सावन । दैलेखी समाज बाँकेको १९औं स्थापना दिवसमा ५० जनाले रक्तदान गरेका छन् । 

बि.सं. २०६३ सालमा स्थापति भएको दैलेखी समाज बाँके नेपालगञ्जको आयोजना, ग्लोबल ओरियन्स नेपाल र ओय टू प्रोको सह–आयोजनामा आयोजित रक्तदान कार्यक्रममा दैलेखी समाज बाँके नेपालगञ्जका अध्यक्ष पूर्णदेव गिरी र कार्य समिति सदस्य पूर्ण कुमारी थापाले प्राविधिक सन्दिप आचार्य, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्य समिति सदस्य मीन बहादुर मल्लले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, ओय टू प्रो की सञ्चालक रितिका थारु, समाजका वरिष्ठ उपाध्यक्ष डिल बहादुर थापाले प्राविधिक निलम भुषाललाई रगत संकलन गर्ने पाकेट संयुक्त रुपमा हस्तान्तरण गरी शुभारम्भ गर्नुभएको थियो । 

कार्यक्रममा हिरामणि दाहाल, संगिता गिरी, सुर्य कामी, भक्त बहादुर बोहरा, अमित चौधरी, श्याम गोपाल कठरिया, सन्देश परियार, पञ्च चौधरी, सुखिया चौधरी, किरण बुढा क्षेत्री, कमलराज गिरी, राकेश डगौरा, भिम प्रसाद तिमिल्सिना, सुदिप चौधरी, ओपिला बुडामगर, सुशान्त बैश्य, ओय टू प्रो की सञ्चालक रितिका थारु, सन्तोष कुमार बिक, दानिश कठरिया, सरोज केसी, नम बहादुर थापा, रबिन चौधरी, दिपक थारु, रामकुमार चौधरी, ईश्वर सोनीले रक्तदान गर्नुभयो । 

यसैगरि दिपक शाही, बीना थापा, गीता देवकोटा, कृष्ण प्रसाद चन्द ,करुना परियार, कमला रावत, श्रष्टि थारु, सरिता कुमारी चौधरी, अञ्जु थारु, बिमला रावत, सुमन कुमारी थारु, निरज लम्साल, समर बिक, झरना चौधरी, नयन मल्ल, ललिता शाही, बिभु गिरी, निम बहादुर गिरी, सुशील थापामगर, प्रमेश थारु, लक्षमण सन्जयाल, जितेन्द्र गिरी लगायत ५० जनाले रक्तदान गर्नुभएको छ । 

आयोजक संस्थाले रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरेको थियो ।     
 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…