Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

डेक्स

डेक्स

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला
ADVERTISEMENT

प्रहलाद विश्वर्मा
नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझाव संकलन कार्यशाला नेपालगंजमा आइतवार सुरु भएको छ ।  

कार्यशालामा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश  त्यस अन्र्तगतका ३१ जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । 

विधान प्रस्तावित मस्यौदा १८औं संशोधन, २०८२ को लागि २ दिनसम्म संचालन हुने उक्त कार्यशालामा प्रस्ताव गरिएको विधानको मस्यौदा माथि छलफल गरी आगामी विधान संशोधन महाअधिवेशनबाट परित गरिने योजना रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष विनोद कुमार शर्माले रेडक्रसको विधान संशोधन र निर्वाचन गरेर निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने तदर्थ समितिको मुख्य उद्देश्य रहेको बताउँदै नेपाल सरकार, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ ९आई।एफ।आर।सी।० संयुक्त विधान आयोग र अनुपालन तथा मध्यस्थता समिति ९सि।एम।सी।० ले दिएको सुझावलाई आत्मसाथ गरी कार्यशालावाट प्राप्त सुझावका आधारमा विधान संशोधन गर्ने कुरा उल्लेख गर्नु भयो । 

आतिथ्य जिल्ला नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो केन्द्रीय तर्दथ समितिका महामन्त्री मीनबहादुर मल्लले कार्यशालाको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो ।

 नेरेसो लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी, कर्णाली प्रदेश अध्यक्ष लिलाराम सुवेदी र सुदूरपश्चिमका अध्यक्ष दिलबहादुर बुढा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थालाई पहिला कै अवस्थामा फकाउन सबैको सहयोग समन्वय र सहकार्य हुने प्रतिवद्धता व्यक्त गर्नु भयो ।  

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…