Pairabi logo

असोज २१, २०८३, बुधबार                    

क्यान्सर पिडित कलाकार श्यामानन्दको उपचार सहयोगार्थ अपील

डेक्स

डेक्स

क्यान्सर पिडित कलाकार श्यामानन्दको उपचार सहयोगार्थ अपील
ADVERTISEMENT

नेपालगञ्जका स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सरसँग जुधीरहनु भएको छ । ६९ वर्षिय वरिष्ट कलाकार सिंहको एक महिना अघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहीले विपी कोइराला मेमारियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ ।

हस्तकला, चित्रकला, गीत÷संगीत, साहित्य र नाटय लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार सिंह ठकुरी यतीबेला मृत्यूसँग संर्घषरत हुनुहुन्छ । सिंहले नेपालगञ्ज– ९ बाँकेगाउँस्थित आफनो घरको दोस्रो तलाका चार कोठालाई वर्षौदेखि संग्राहलय बनाउनु भएको छ ।  कला पारखी , शुभेच्छुक एवं आम नागरिकका लागि उहाँले निशुल्क अवलोकनको अवसर दिदै आउनु भएको थियो ।

संग्रहालयमा सिंहद्धारा सिर्जीत हस्तकला, चित्रकलाका सयौं सिर्जनाहरु राखिएका छन् । जीवन भर कला र सिर्जनामै तल्लीन ठकुरीलाई यतीबेला उपचारमा आर्थिक अभाव छ । कान्छा छोरा सागरसिंह ठुकरीका अनुसार यही हप्ताभित्र शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल छ । सिंहको घरमा मान सम्मान, प्रमाण पत्र सयौं छन् तर यतीबेला उहाँलाई आर्थिक सहयोग चाहिएको छ ।

आर्थिक सहयोग गेरर बाबाको जीवन बचाइ दिन छोरा सागरले अपील गर्नु भएको छ ।  सहयोगका लागि श्यामानन्द सिंह, ग्लोवल आइएमइ बंैक खाता न ०२१०८०१००००२९४ र इसेवा आईडी ९८४८०१८८२७, खल्ती आईडी ९८५१०३९४२७ मा जम्मा गर्न सक्नु हुने छ । 

क्यान्सरले थलीएका ठकुरीको अन्तिम इच्छा र कामना छ – घरको संग्राहलयलाई राज्यले संरक्षण गरेर कहीं स्थापीत गरिदियोस् ।  झन्डै सय सडक नाटक लेखन र अभिनय गरिसक्नु भएका सिंह ठकुरीले टेलिसिरियल ‘अभागन बने सुहागन’को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गर्नु भएको थियो ।

सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र, कोहलपुरबाट प्रसारण भएको थियो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

यो पनि

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…