Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

विश्व रेडक्रस दिवस मनाइयो

सम्वाददाता

सम्वाददाता

विश्व रेडक्रस दिवस मनाइयो
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा
नेपालगंज, २६ बैशाख । मानवतालाई जीवित राखौं भन्ने मुल नाराका साथ आज बाँके जिल्लामा विश्व रेडक्रस दिवस मनाइएको छ । 

सन् १८६३ मा स्वीज नागरिक जाँ हेनरी ड्युनाले रेडक्रस स्थापना गरेका हुन । हालसम्म १९१ देशमा रेडक्रस अभियान संचालन भइरहेको छ । यस अभियानका अंगहरुमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आई.सी.आर.सी) राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरु र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (फेडेरेशन) रहेका छन् । हेनरी ड्युनाको जन्म दिनको अवसर पारेर ८ मे का दिन विश्व भरी रेडक्रस दिवस मनाउने गरिएको छ ।  

यसै क्रममा नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला अन्र्तगत रहेका १७ वटा उपशाखाहरुले स्थानीय स्तरमा विविध कार्यक्रमको आयोजना गरि दिवस मनाएका हुन । 

नेरेसो कुसुम उपशाखाले प्रवचन, कोहलपुरले नीलसागर सेवाश्रममा फलफुल वितरण, बेलासपुरले रक्त समुह परीक्षण, बागेश्वरीले कुर्सीदौड प्रतियोगिता, कचनापुर, बेतहनी, बैजनाथ र पुरैनीले रेडक्रस अभियान प्रचार प्रसार, सितापुर र गंगापुर उपशाखाले सर्कल गठन रेडक्रस सम्बन्धी जानकारी, सोनारी र बाँकेबगियाले विद्यालयमा सरसफाई अभियान, घरवारीटोल बैच वितरण, पिप्रहवाले बैच वितरण, जानकी, मनिकापुर र सदरलाइन उपशाखाले दिपप्रज्वलन, रक्तसंचार सेवा नेपालगंज र कोहलपुरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।  

उक्त कार्यक्रमहरुमा जिल्ला कार्यसमिति र उपशाखा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो सर्कलमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, जुनियर तथा युवा सर्कलका संरक्षक, शिक्षक नायक, सर्कल सदस्य, स्वयंसेवक, कर्मचारी लगायतको सहभागिता रहेको थियो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…