Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

हात्तीपाईले रोग निवारण अभियानमा राप्तीसोनारी उत्कृष्ट

सम्वाददाता

सम्वाददाता

हात्तीपाईले रोग निवारण अभियानमा राप्तीसोनारी उत्कृष्ट
ADVERTISEMENT

नेपालगन्ज १९ चैत  / राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधि सेवन अभियानमा राप्ती सोनारी गाउँपालिका बाँकेकै उत्कृष्ट भएको छ । चार दर्जन बढी सूचकहरुको मापनमा राप्ती सोनारी उत्कृष्ट बनेको पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक जिल्लाबाट एकएक उत्कृष्ट पालिका घोषणा गर्ने कार्यक्रम अनुसार बाँकेका आठ पालिका मध्ये राप्ती सोनारी गाउँपालिका उत्कृष्ट बनेको हो । आज काठमाडौंमा राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधि सेवन अभियानको रणनीतिक योजना तर्जुमा तथा समीक्षा कार्यक्रममा पालिकालाई सम्मानित गरिएको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्धारा आयोजित उक्त कार्यक्रममा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पालिका अध्यक्ष तप्त बहादुर पौडेललाई उत्कृष्ट पालिकासहित सम्मानित गर्नुभएको हो ।

आर्थिक वर्ष ०७९(०८० मा राष्ट्रिय हात्तीपाईले रोग निवारण राप्ती सोनारीले उत्कृष्ट कार्य सम्पादन गरेको महाशाखाले ठहर गरेको छ । राप्ती सोनारीमा हात्ती पाईले रोग विरुद्धको आम औषधि सेवन कभरेज ८० प्रतिशत बढी रहेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…