Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

न्यूरो हस्पिटलको बार्षिकोत्सवमा रक्तदान

सम्वाददाता

सम्वाददाता

न्यूरो हस्पिटलको बार्षिकोत्सवमा रक्तदान
ADVERTISEMENT

नेपालगन्ज २९ फागुन । न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलले आफ्नोे दोस्रो बार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम गरेको छ । रक्तदानमा महिला पुरुष गरी ६१ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलका अध्यक्ष निशा हुमागाई, हस्पिटलका निर्देशक डा. जोसन नयौपाने, डा. सुनिल प्रधानले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, होमराज गिरी र हिमाँन्शु मौर्यलाई पाकेट हस्तान्तरण गरी उदघाटन गर्नुभयो । 

रक्तदानमा डा. सुनिल प्रधान, न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलका अध्यक्ष निशा हुमागाई, डा. जोसन न्यौपाने, सिद्धान्त, अर्जुन धामी, राहुल कश्यप, मदन बहादुर रावल, अभिषेकराज सिंह, नवरतन चौधरी, इन्द्र बहादुर चौधरी, दिपक केसी, नेहा श्रेष्ठ, अनुपम हमाल, बल बहादुर बिष्ट, सुस्मिता परियार, पे्रम बहादुर कठायत, इमेश श्रेष्ठ, सुमन खनालले रक्तदान गर्नुभयो । 

यसैगरि मेलिना रशमी मगर, राजेन्द्र तरामीमगर, सम्झना कापm्ले, गौरव पाठक, सन्दिप खडका, बेद प्रसाद डाँगी, बसन्त साउद, सम्झना चौधरी, सुभाष थारु, नकुल रावल, मनोज शाह, निशान्त बैश्य, राम बहादुर जिसी, प्रकाश चौधरी, लक्ष्मी पौडेल, दिनेश नाग, सुरज जैसी, पवन चौधरी, बुद्धिमाया खत्री, आरती बुढाथोकी, पबित्रा गौतम, रुपेश थारु, सीता सापकोटा, अमिक श्रेष्ठ, सिराज बागवानले रक्तदान गर्नुभयो । 

समीर बागवान, अविनाश चौधरी, समीर रावत, अमर सिंह थापा, बिनय कुमर साह, निरमाया बुढा, अृमत थारु, मौसम डाँगी, शान्ति कुमारी बुढाथोकी, रिचा भण्डारी, डा. दिपक गुप्ता, सुरेन्द्र कुमार चौधरी, पूजा श्रेष्ठ, सन्दिप गुरुङ्ग लगायत ६१ जनाले रक्तदान गर्नुभएको थियो । 

रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सुनिल पुलामी मगर, महेश रानाक्षेत्री सञ्जय बढही, वीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए भने बेगनाश कम्पनीका एरिया म्यानेजर रोहित भट्ट र किशोर लेखकले सहयोग पु¥याएका कार्यक्रम संयोजक निरज कुवँरले बताउनुभयो । 


 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…