Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेमा महिला स्वंयसेविकाहरुलाई नगद रकम सहित बिदाई

डेक्स

डेक्स

बाँकेमा महिला स्वंयसेविकाहरुलाई नगद रकम सहित बिदाई
ADVERTISEMENT


नेपालगन्ज । बाँकेका ६० बर्ष उमेर पुगेका १३ जना महिला स्वंयसेविकाहरुलाई आज नगद रु. ५० हजार सहित बिदाई गरिएको छ । 
स्वास्थ्य कार्यालय, बाँकेले आयोजना गरेको सम्मान कार्यक्रममा उनीहरुलाई लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले सम्मान सहित बिदाई गर्नुभयो । 
लुम्विनी प्रदेशमा अवकास पाएका स्वास्थ्य स्वंससेविकालाई सम्मान सहित बिदाई गरिएको पहिलो पटक हो । 
सो अवसरमा लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशभर नौं हजार स्वास्थ्य स्वयंसेविका रहेको जानकारी दिदै उहाँहरुको योगदानलाई सम्मान गर्न प्रदेश सरकारले रु. ५० हजार प्रदान गर्ने नीति लिएको बताउनुभयो । 


उहाँले अहिले पनि प्रदेश सरकारको १०५ विशेषज्ञ दरबन्दी रिक्त रहेको उल्लेख गर्दै प्रदेश प्रदेश सरकारले आखाँको कर्तनियाको शल्यक्रिया निशुल्क गर्ने जानकारी दिनुभयो । 
सम्मान पाएपछि बोल्दै नेपालगन्जकी महिला स्वयंसेविका बिना पाण्डले विगतको असहज अवस्थामा पनि टोले टोल पुगेर स्वास्थ्य सेवा दिएको स्मरण गर्दै अहिले प्रविधिले सबै कुरा सहज बनाइदिएको बताउनुभयो । 
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगद शाहीले स्वास्थ्य महिला स्वंयसेविका स्वास्थ्य क्षेत्रका पिलर भएको औल्याउदै गाउँ गाउँउमा उहाँहरुले स्वास्थ्य सम्वन्धी जागरण ल्याउन योगदान गरेको बताउनुभयो । 
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा सदस्यद्धय आशा नेपाली, मिना सिद्धिकी, प्रदेशका स्वास्थ्य सचिव जर्नादन पन्थि,पालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द लगायतले महिला स्वयंसेविकाले समुदाय र स्वास्थ्य संस्थाबीच पुलको काम गरेको बताउनुभयो । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…