Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

स्वास्थ्यका लागि हाँसो श्रृखला

सम्वाददाता

सम्वाददाता

स्वास्थ्यका लागि हाँसो श्रृखला
ADVERTISEMENT

नेपालगन्ज २१ चैत । नेपालगन्जमा ‘स्वास्थ्यका लागि हासो श्रृखला’ संचालन भएको छ । हास्य क्लब नेपालगन्जले हप्ताको प्रत्येक बुधबार विहान ७ बजेदेखि ८ बजेसम्म एक घन्टा स्वास्थ्यका लागि हाँसो श्रृखंलाको सुरुवात गरेको हो । 

हाँसो क्लबका अध्यक्ष डा. छत्रपाल अग्रवाल, कृष्णमुरारीप्रसाद भट्ट लगायतको पहलमा नेपालगन्जको महेन्द्र पुस्तकालयमा हप्ताको एकदिन एक घण्टा हाँसो कार्यक्रम सुरु भएको छ । आज बुधबार आयोजित कार्यक्रममा नेपालगन्जका बृद्ध समाजसेवाको क्षेत्रमा अनुभव प्राप्त स्थानीय तथा प्रतिष्ठत व्यक्तीहरुले हसाएका छन । 

कार्यक्रममा विभिन्न चुटकिला, कहानी, टुक्का उखान सुनाएर हसाइएको थियो । हाँसो स्वास्थ्यका लागि निकै लाभदायक भएको स्वास्थ हुन हाँसो अतिआवश्यक भएको सन्देश प्रवाह गर्न सचेतना समेत प्रवाह गरिएको थियो । 

कार्यक्रममा हाँसो क्लबका अध्यक्ष डा. छत्रपाल अग्रवाल, कृष्णमुरारीप्रसाद भट्ट, क्लबमा आबद्ध कन्हैयालाल टण्डन, अधिबक्ता विश्वजित तिवारी, अधिबक्ता मोहम्द आयुव सिद्धिकी, नन्दलाल बैश्य, हरिराम तिवारी, राम चन्द्र श्रेष्ठ, आयोध्या पासी, हरजित सिंह सरदार, धु्रब बैश्य, राम प्रसाद आचार्य, राकेशकुमार मिश्र लगायतको सहभागिता रहेको थियो । 

हप्ताको बुधबार विहान नियमित संचालन हुने हाँसो श्रृखलामा स्वःस्र्फुत रुपमा सबैलाई सहभागिताका लागि क्लबले आवहान समेत गरेको छ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…