Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

रुपईडिहा बजारमा ‘डा. शालिनी डेन्टल किल्निक’ संचालन

डेक्स

डेक्स

रुपईडिहा बजारमा ‘डा. शालिनी डेन्टल किल्निक’ संचालन
ADVERTISEMENT

नेपालगन्ज, १२ मंसिर । सिमावर्ती बजार रुपईडिहामा दाँतको उपचारका लागि ‘डा. शालिनी डेन्टल किल्निक’ संचालनमा आएको छ । नेपालगन्ज निवासी दन्तरोग विशेषज्ञ डा. शालिनी मिश्रले रुपईडिहामा किल्निक संचालन गर्नुभएको छ । 

आज बुधबार एक कार्यक्रमका विच किल्निकको शुभारम्भ गरिएको छ । नेपाल र भारतका विभिन्न स्थानका विरामीलाई लक्षित गरि किल्निक संचालनमा ल्याएको डा. मिश्रले बताउनुभयो ।  

किल्निकमा रुट कैनाल, दाँतमा सिमेन्ट कम्पोजिङ्ग भर्नु, फिक्स दाँत–सिरोमिक क्याप व्रिज लगाउने, कस्मेटिक दाँतको उपचार, स्माइल डिजाईनिङ्ग, तार (ब्रेसेस) र अर्थोडेन्टिक उपचार, बाङ्गो–टिङ्गो दाँतको उपचार, दाँतको इम्प्लान्ट, बालबालिकाहरुको दाँतको उपचार, दाँतको सफाई, अल्ट्रासोनिक र पालिसलगायत दाँतसम्वन्धी सम्पुर्ण उपचार गरिने डाँ मिश्रले बताउनुभयो ।

रुपईडीहस्थित चकियारोड सिंघानिया मार्केटमा किल्निक संचालन ल्याइएको हो । 
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…