Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

मिथिला सेवा समाजद्धारा रक्तदान

डेक्स

डेक्स

मिथिला सेवा समाजद्धारा रक्तदान
ADVERTISEMENT

नेपालगन्ज । मिथिला सेवा समाज केन्द्रिय समिति नेपालगञ्जद्वारा आयोजितमा रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । 

कार्यक्रममा मिथिला सेवा समाज केन्द्रिय समिति नेपालगञ्जका कोषध्यक्ष तथा दानबीर जग्गादाता राम चन्द्र पण्डितले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सुनिल थापामगर हस्तान्तरण गरी बिधिवत रुपमा उद्घाटन गुर्नभएको थियो ।

रक्तदान कार्यक्रममा मिथिला सेवा समाज केन्द्रिय समितिका अध्यक्ष राम लोचन शाह, सचिव भरत महतो, श्याममणि प्रसाद मण्डल, सञ्जिव कुमार मिश्र, तिरथराज रोकाय, कामेश्वर मण्डल, निर्मला थापा, रबिन्द्र चौलागाई, राजन शाही, लक्षमण कुमार बिसी, भूनेश्वर मण्डल, प्रमेश्वर शर्मा, कष्ण कुमारी बिसी, राम चन्द्र यादव, रेखा झाँ, बिनय कुमार गुप्ता, राम सुन्दर यादव, नारायण बहादुर सुवेदी, इन्द्र कुमार झाँ, कृष्ण प्रसाद पण्डित, कृष्ण प्रसाद सुवेदी, गौरी शंकर मण्डल, सत्यम जायसवाल लगायतले रक्तदान गरेका छन् ।

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिल थापामगर, हिमाँशु मौर्या, नबीन जायसवाल, समृद्धि नकर्मी, प्रभुदयाल गोडिया, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…