Pairabi logo

असोज २६, २०८३, सोमबार                    

खजुरामा ४२औं योग केन्द्रको शुभारम्भ

डेक्स

डेक्स

खजुरामा ४२औं योग केन्द्रको शुभारम्भ
ADVERTISEMENT

बसन्त गौतम 
नेपालगन्ज १७ जेठ । नेपालगञ्जस्थित केन्द्रिय कार्यालय रहेको योग समिति नेपालले खजुरा गाउँपालिका,वडा  न ।१ स्थित तिर्खा  आधारभुत  बिधालय   मा ४२ औं योग केन्द्रको भव्य उद्घाटन गरिएको छ । 

४२ औ योग केन्द्रको उद्घाटन खजुरा  गाउँपालिकाका अध्यक्ष   डम्बरबहादुर बि कबाट भएको थियो । उक्त कार्यक्रम मा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष डम्बरबहादुर बि कले योग समिति नेपालसंग सधैं हातेमालो गर्दै समितिको लक्ष्य  पालिकाको नागरिक  स्वस्थ  बनाउने  अभियान,  योग समिति नेपाललाई  साथमा लिएर जाने प्रतिबद्धता  जनाउनुभयो ।

बाके  जिल्ला का सहायक  प्रमुख  अधिकारी उमाकान्त  अधिकारीले नागरिकलाई शारिरीक र मानसिक रुपमा स्वस्थ्य रहन योगको महत्व रहेको भन्दै योग समिति नेपालको अभियानको शुभकामना दिनुभयो । कार्यक्रममा योग समिति नेपालका सह–सचिव टंक पौडेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य  बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दोण बहादुर थापाबाट भएको थियो कार्यक्रमको मूल उद्देश्य  योग प्रशिक्षक उषा वाग्लेले प्रकाश पाुर्नभयो । 

कार्यक्रममा योग गुरु आयुर्वेदाचार्य गिरिराजजीले उर्जाशील प्रवचनसहित योगासन, सुष्म क्रिया, प्राणायाम र ध्यानको माध्यमबाट उपस्थित सम्पूर्णलाई प्रेरित गर्नुभयो । कार्यक्रममा बाल योगि कलाकार गिरिस्मा शर्मा  र निरिक्षा  शर्मा  को देश  भक्ति  योग भक्ति नृत्यले  सबैलाई  आकर्षण  गरेको  थियोे ।

उक्त उद्घाटन कार्यक्रममा योग समिति नेपालका अध्यक्ष योग गुरु गिरीराज, उपाध्यक्ष निर्मला शाह, कोषाध्यक्ष अम्बिका कोइराला,  सह–कोषाध्यक्ष मन्दरा शर्मा,सल्लाहकार जगदीशचन्द्र तिमिल्सिना, सह–सचिव टंक पौडेल, सदस्यहरु प्रमोद  कुमार अग्रवाल  प्रेम केसि दिपक थापा, सबिता शर्मा , बसन्त गौतमका साथै प्रशिक्षकहरु घनश्याम शर्मा, चक्र  बहादुर  देबकोटा, राम चन्द्र  बि सि, केन्द्रिय प्रतिनिधिहरू महेश ज्ञवाली, मोती राम ओलि, उषा नेपाल , रामचन्द्र तिवारी, शर्मिला  पौडेल, आशिष ज्ञवाली, गोबिन्द रावत, पिताम्बर मरासिनी,  ताराप्रसाद अधिकारी  दिनेश, बिनोद शर्मा, नारायणदत्त पोखरेल, नरेश झा, धना रिजाल  नहकुल थापा  सहित  वरिष्ठ सदस्यहरूको सशक्त नेतृत्व रहेको थियो।

कार्यक्रममा केन्द्रिय  प्रतिनिधि  पुष्पा ज्ञवाली,  पुष्पा थापा,  अनिता कुमारी श्रेष्ठ, मैया  तिवारी  जीवनारायण बेल्बासे,  द्रोपदा ढकाल,राम श्रेष्ठ,सुमन खत्री, लक्ष्मण भट्टराई, मिना चन्द,   पार्वती ज्ञवाली, प्रदीप ज्ञवाली जानुका भण्डारी ,गिता थापा  लगायतका थुप्रै केन्द्रिय प्रतिनिधिहरू ३१, ३५, र ३७ औ योग केन्द्रका योगि आत्माहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको अन्त्यमा उषा वाग्ले  नेपाल प्रमुख संयोजकत्वमा ४२ औं योग केन्द्र व्यवस्थापन समितिको गठन गरिएको थियो । जसको संयोजकमा दिपा पुन, सह–संयोग राम कुमार रैदास सदस्यहरू राम कुमार  मगर, थिर बहादुर थापा, लक्ष्मी थापा, पुर्ण गुरुङ, श्याम थापा, हरि बहादुर थापा, बिना राना मगर, जगत बहादुर राना रहेका छन् ।

सल्लाहकारहरुमा सिता शर्मा, चन्दृका प्रसाद गुप्ता ९जानकि वडा न।२ का अध्यक्ष० दोण बहादुर  थापा रहेको जनाईएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…