नवनिर्मित अत्याधुनिक भवनमा गृह प्रबेश
नवनिर्मित बाँके डुडुवा गाउँपालिकाको अत्याधुनिक प्रशासनिक कार्यालय भवनमा स्थानान्तरण भएको छ । भुकम्प प्रतिरोधात्मक लिफ्टसहितको निमार्ण सम्पन्न नयाँ भवनमा स्थानान्तरण गरिएको हो । आज बुधबार नयाँ कार्यालय भवनमा गृह प्रबेशको विशेष पुजापाठ गरि स्थानान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार...
कृष्णसार एफएम अब अत्याधुनिक स्टुडियोबाट
कृष्णसार एफएम ९४ मेगाहर्ज औपचारिक रुपमा आज विहीबारदेखि नयाँ स्टुडियोबाट प्रसारणमा आएको छ । विहीबार विहान एफएम परिसरमा शुभसाइतमा पूजा तथा मन्त्रउच्चारण गरी प्रसारणलाई औपचारिकता दिइएको हो । झण्डै तीन महिनादेखि टावर, स्टुडियो र आन्तरिक सजावटका काम भैरहे पनि रेडियोको...
विद्युत समस्याप्रति नेपालगन्ज उपमहानगरपालिकाको पहल
अनियमित विद्युत र लोभोल्टेज समस्या समाधानका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले विद्युत प्राधिकरणसंग छलफल गरेको छ । नेपालगञ्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज (मंगलबार) नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका...
नेपालगञ्जमा इ रिक्साको व्यवस्थापन हुँदै
नेपालगञ्ज । इरिक्साहरुको चुस्त व्यवस्थापनमा जुटेको नेपालगञ्ज उपमहानगरपालिकाले आइतवारदेखि सचेतीकरण अभियान थालेको छ । जेठ १० गतेसम्म चल्ने सचेतीकरण अभियानको शुरुवात गणेशमान चोकबाट गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, ट्राफिक प्रहरी, नगर प्रहरी, इरिक्सा प्रालिका प्रतिनिधि...
नेपालगञ्जमा इ–रिक्सा दर्ताका लागि समय ताेकियाे
नेपालगञ्ज उपमहानगरपालिकाले इरिक्सा दर्ताका लागि १५ दिनको समय दिने भएको छ । उपमहानगरपालिकाले नगरभित्र सञ्चालन भइरहेका इरिक्साहरुको अभिलेखीकरण र व्यवस्थापनका लागि अब अन्तिमपटक १५ दिनको समयसीमा तोकेर दर्ता गर्नका लागि आह्वान गर्ने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज सरोकारवालाहरुबीच...
गुलरिया नगरपालिकाद्धारा पशु विमा शुरु
शिवा शर्मा बर्दिया ७, फागुन । बर्दियाको गुलरिया नगरपालिकाले नगरभित्रका पशुपालक कृषकहरुको पशुधन सुरक्षाको लागि पशु विमा सुरु गरेको छ । नगरपालिकाले हिमालयन एभरेष्ट, शिखर र एनएलजि इन्स्योरेन्स लिमिटेडलाई सचिकृत गरेको छ । नगरपालिकाले ३ वटै विमा कम्पनीलाई ४ ,४...
गुणस्तरहिन ग्यास सिलिण्डर विक्री गर्न रोक
नेपालगन्ज ६ फागुन । बाँके जिल्लामा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण नगर्न रोक लगाएको छ । पछिल्लोे समय ग्यास पडकिएर घटना घटेपछि सर्तकर्ताका लागि बाँके जिल्लामा...
नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालन
नेपालगन्ज, ३ फागुन । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ब्यागेज हैन्डलिङ सिस्टम अन्तर्गत कन्भेयर बेल्ट प्रणाली सञ्चालनमा ल्याइएको छ । विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा ल्याइएको नागरिक...
सूचना प्रविधिको विकासमा लगानी आवश्यक
नेपालगन्ज २ फागुन । सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले अहिलेको विज्ञान प्रविधीको युगमा राज्यले विशेष लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालगञ्जमा आजदेखि शुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले नेपाल सरकारले प्रविधिको विकास, सदुपयोग र...
बाँकेमा सुरु भयो चैते धानको उत्पादन
नेपलागञ्ज । दुई वर्षदेखि बाँकेका किसानहरूले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगन्जले जिल्लाको बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो । वर्षे धान...
सहायकस्तर कर्मचारी,सेवाकालिन तालिम
नेपालगन्ज १२ माघ । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम प्रदान गरेको छ हो ।...
नेपालगन्जमा ट्राफिक सिग्नल लाइट जडान हुदै
नेपालगन्ज २५ भदौ । सहरीकरण संगै सवारी साधन अत्याधिक बढ्दै जाँदा नेपालगञ्जका प्रमुख चोकहरुमा ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न शहरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आफ्नो...
गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल
नेपालगन्ज २२ जेठ । पछिल्लो समय सूचना प्रविधि भित्रिएपनि त्यसको प्रयोगकर्तामा समेत बृद्धि भएको छ । सूचना प्रविधीको विकाससंगै चुनौती पनि थपिएका छ । प्रविधीको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी सुरक्षा, तथा तथ्यांकको संरक्षण गर्न कानूनी रुपमा व्यवस्था गरिएपनि यसबारे आम...
३४ वटा स्थानीय तहका वडा कार्यालयमा मात्र इन्टरनेट जडान गर्न बाँकी
२०७९ वैशाख २६ नेपाल दूर सञ्चार प्राधिकरणले २०७९ चैत मसान्तसम्ममा देशको स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम ९७.७९ प्रतिशत सम्पन्न भएको जनाएको छ। दूरसञ्चार प्राधिकरणका अनुसार ३४ वटा स्थानीय तहका वडा कार्यालयमा मात्रै इन्टरनेट जडान गर्न बाँकी रहेको छ। नेपाल...
एनालगबाट डिजिटल हुँदै गएको चुनावी प्रचारप्रसार शैली
२०७९ वैशाख २६ विक्रम सम्वत् २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि मुलुकमा २०४८ सालको वैशाख महिनामा पहिलो संसदीय निर्वाचन भएको थियो । त्यसबेला चुनाव प्रचारप्रसारको मुख्य शैली भित्तेलेखन र पोष्टर टाँस्ने हुन्थ्यो । चुनावको मितिभन्दा महिनादिन अघिबाटै पार्टीका कार्यकर्ताहरू चुनावको...