Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

राप्तीसोनारीद्धारा नागरिक गुनासो एप्लीकेशन सार्वजनिक

डेक्स

डेक्स

राप्तीसोनारीद्धारा नागरिक गुनासो एप्लीकेशन सार्वजनिक
ADVERTISEMENT

बाँकेको राप्ती सोनारी गाउँपालिकाले नागरिकसंग प्रत्यक्ष जोड्नका लागि मोबाइलमार्फत गुनासो एप्लीकेसन सञ्चालनमा ल्याएको छ । 

गुनासो एप्लीकेसनको एक समारोहका विच गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले शुभारम्भ गर्दै नागरिकलाई प्रत्यक्ष जोड्नका लागि यो एप्लीकेसन ल्याएको भन्दै जनताका गुनासो व्यवस्थापनमा सहजता आउने बताउनुभयो । 

उहाँले पालिकाले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकरिता र सेवाका बारेमा सबै नागरिकलाई जानकारी हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष पौडेलले भन्नुभयो–“अब जुन क्षेत्रबाट पनि गाउँपालिकाका कामहरु प्रति सजक र सहज बनाउन आम नागरिकले गुनासो गर्न पाउनु हुनेछ ।” 

सेवाग्राहीले आफ्नो मोबाइलबाट डाउनलोड गरि उक्त एप्लीकेशनमार्फत प्रत्येक्ष गुनासो तथा कुरा गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको भौगोलिक क्षेत्र फराकिलो भएकाले टाढाका सेवाग्राहीलाई सहजताका लागि यो एप्लीकेशनले सहयोग गर्ने बताउनुभयो । 

एप्लीकेशनमा अध्यक्षसंग प्रत्यक्ष कुराकानी, गुनासो, योजना, बजेट, नागरिक वडापत्रका बारेमा जानकारीसंगै सबै क्षेत्रका बारेमा जानकारी लिने व्यवस्था रहेको पालिकाका आइटी अफिसर जर्नादन पौडेलले बताउनुभयो ।

उहाँका अनुसार उक्त एप्लीकेशनलाई अहिले परिक्षणको रुपमा शुरु गरिएको छ । शुभारम्भ कार्यक्रममा उपाध्यक्ष मनिषासिंह थारु, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…