Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

अपांगता भएकालाई सामाग्री वितरण

सम्वाददाता

सम्वाददाता

अपांगता भएकालाई सामाग्री वितरण
ADVERTISEMENT

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का समिम दर्जीले सिलाई मेसिन पाएपछि खुसी व्यक्त गनुर््भयो । अपांगता भएका दर्जी उमेरले ४० बर्ष हुनुभयो । सिलाई कटाइ सिकेतापनि उहाँसंग लगानी गर्न सक्ने अवस्था थिएन । अब यो सहयोगले सिलाई पेसा गर्ने दर्जिले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले आज एक कार्यक्रमका बिच उहाँलाई सो सामाग्री बितवरण गरेपछि दर्जिको मुहारमा खुसी छा्रएको हो । उहाँजस्तै अपांगता भएका १ सय ३० जना व्यक्तिहरुले स्टिक ,साइकल र छाता लगायतका सामाग्रीहरु पाएका छन । वडाद्धारा अपांगता भएका व्यक्तिह्रुका लागि सहायता कार्यक्रम अन्तरगत गत आर्थिक बर्षमा छुट्टाइएको ८५ हजार बजेट कार्यान्वयन गर्न सफल भएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडासदस्य दिग्विजय ढुंगानाले बताउनुभयो ।

उहाँका अनुसार यो प्रत्येक बर्ष सञ्चालित कार्यक्रम हो । आगामी आर्थिक बर्षमा यो कार्यक्रम संग संगै सिपमुलक कार्यक्रमलाई प्राथमिकता दिइने वडाअध्यक्ष दिपक कुमार बर्माले बताउनुभयो । उहाँले यतिमात्र नभएर वडाभित्र बसोबास गर्ने अपांगता भएका बालबालिकालाई निशुल्क पठक पाठन गराइने पनि बताउनुभयो । वडाले आज अपांगता भएका व्यक्तिहरुलाई कार्यालयमै बोलाएर विभिन्न सामाग्रिहरु हस्तान्तरण गरेको हो । 
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…