Pairabi logo

चैत २८, २०८२, शनिबार                    

खेलकुद

८३ समाचार


नेपालगन्ज सेन्ट जेभियर्स मेयर कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

नेपालगन्ज, १९ माघ । बाँके राम जानकी मावि कोहलपुर, नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र आदर्श माविको पुरुष टिम नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्रछात्रा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट...


राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा प्रिक्वाटर र क्वाटर फाईनलका ५८ खेल हुदैँ

नेपालगन्ज १२ माघः नेपालगन्जमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता अन्र्तगत आज शुक्रबार प्रिक्वाटर र क्वाटर फाईनलका खेलहरु भइरहेका छन् ।नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा जारी प्रतियोगितामा देशभरका खेलाडीहरु प्रिक्वार्टर र क्वाटर फाईनलका लागि प्रतिस्प्रर्धा गरिरहेकाछन् । विहान ८ बजेदेखि...


ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता सुरु

नेपालगन्ज ११ माघ :बाँकेमा २४ वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपालगञ्जमा आयोजित प्रतियोगितामा करिब दुई सय २५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सञ्जय थापाले बताउनुभयो । प्रतियोगितामा विभागीय खेलाडीहरूको सहभागिता...


खजुरा मेयर रनिङ शिल्डमा ज्ञानोदय, योगिनी र जनता  प्रथम

नेपालगन्ज, १० माघ ।ज्ञानोदय नमुना मावि, योगिनी मावि र जनता नमुना माविले बाँकेको खजुरामा भएको पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगिताको माध्यमिक तहमा ज्ञानोदय मावि ९ स्वर्ण पदक, ८...


जिल्ला स्तरीय मेयर कपको उप–समिति गठन

नेपालगन्ज, २२ पुस । जिल्ला स्तरीय मेयर कप छात्रछात्रा फुटबल प्रतियोगिता२०८० को तयारी तिव्र गतिमा अगाडी बढेको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितालाई सफलता पुर्वक सम्पन्न गर्नको लागि आइतबार विभिन्न उपसमिति गठन गरिएको छ । प्रतियोगितालाई...


मंगल र आइडियल विजयी

नेपालगन्ज, १४ पुस । मंगल प्रसाद उच्च मावि र आइडियल सेकेन्डरी स्कुलले आज प्रथम किशोर सिंह राठौर यु१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । नेपालगन्जस्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा मंगल प्रसादले फुल्टेक्रा माविलाई १ सय...


प्रथम किशोर सिंह राठौर यु–१६ कपमा आइडियल विजयी

सौरभ राना नेपालगन्ज, १० पुस । आइडियल सेकेन्डरी स्कुलले प्रथम किशोर सिंह राठौर यु१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा आइडियलले महेन्द्र सेकेन्डरी स्कुललाई ३ विकेटले पराजित गरेको छ ।...


ईगाउँमा फुटवल प्रतियोगिता, लुम्विनी प्रदेश प्रहरी गण विजयी

नेपालगञ्ज, पुस ७ गते । बाँकेको खजुरा ४ ई गाउँमा खुल्ला नकआउट फूटबल प्रतियोगिताको शनिबार भव्य उद्घाटन भएको छ । बाजा गाजा र साँस्कृतिक कार्यक्रम सहित सुरु भएको प्रतियोगिताको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँको...


राप्तीसोनारीका खेलाडीमा उत्साह

नेपालगन्ज ७ पुस । बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ । अमेरिकामा बस्दै आउनु भएका...


किशोर सिंह राठौर यु–१६ क्रिकेट शुरु

नेपालगन्ज, ७ पुस । प्रथम किशोर सिंह राठौर यु१६ कप क्रिकेट शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ ।नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालगन्ज मोडेल एकेडेमीले ब्राइटल्यान्ड स्कुललाई ५५ रनले हराएको छ । सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज...


भारतमा भएको अन्तरराष्ट्रिय तेक्वान्दोमा बाँकेका १२ खेलाडीलाई पदक

नेपालगन्ज ४ पुस । भारतको देहेरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका १२ जना खेलाडीले पदक हात पार्न सफल भएका छन् । उत्तराखण्ड तेक्वान्दो एशोसिएसन तथा यूपी गुडबिल तेक्वान्दो एशोसिएसनको संयुक्त आयोजनामा गत डिसेम्बर १५ देखि १७ तरेखसम्म सञ्चालित नेपालका...


नेपालगन्जमा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण सुरु

नेपालगन्ज २२ मङ्सिर : नेपालगन्जमा पहिलो पटक सबैभन्दा ठुलो साइकल पम्प ट्रयाक को निर्माण सुरु भएको छ । बाँके जिल्ला साइक्लिङ सङ्घको पहलमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा साइकल पम्प ट्रयाक निर्माण शुरु भएको सङ्घका अध्यक्ष गगनसिंह थापाले बताउनुभयो...


नेपालगन्ज म्याराथनको उपाधि एपीएफका पार्कीले जिते

नेपालगन्ज । नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् । यसअघि उनले छैठौं संस्करणको उपाधि पनि जितेका थिए । उपाधिसंगै पार्कीले २ लाख नगद पुरस्कार जितेका छन् । उनले यसअघिको संस्करणका विजेता नेपाली सेनाका खडक बहादुर खड्कालाई...


नेपालगन्ज म्याराथनको नवौ संस्करण शुरु

नेपालगन्ज ९ मङ्सिर : नवौ धारा नेपालगञ्ज म्याराथन २०८० अहिले शुरु भएको छ । अन्तराष्ट्रिय मान्यता प्राप्त नेपालगञ्ज म्याराथनको नेपालगञ्जका मेयर प्रशान्त विष्ट, महानायक राजेश हमाललगायतले आज विहान आयोजित एक समारोहका विच शुरुवात गर्नुभयो । रु दुई लाख राशीको म्याराथनमा...


नेपालगञ्ज म्याराथनको नवौँ संस्करण हुँदै

नेपालगन्ज,६ मङ्सिर : बाँकेमा विस्तृत शान्ति सम्झौताको सम्झनामा हुँदै आएको नेपालगञ्ज म्याराथनको नवौँ संस्करणको तयारी गरिएको छ । यही मङ्सिर ९ गते हुने उक्त म्याराथनमा १४ विधामा प्रतिस्पर्धा हुने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो । एशोसियशन अफ...


नेपालगन्जमा प्रदेशस्तरिय पौडी प्रतियोगिता

नेपालगन्ज २४ कार्तिक । नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगिता आयोजना गरिन लागेको छ । आयोजक, नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले नेपालगन्ज रंगशालामा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने तयारी अनुरुप प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । नेपालगन्ज स्वीमिङ क्लब यसैसाता गठन...


कोहलपुर गोल्डको उपाधी त्रिभुवन आर्मीले हात पारयो

नेपालगन्ज २२ कात्तिक :बाँकेको कोहलपुरमा सञ्चालित मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधी त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले हात पारेको छ । आज भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च व्वाईजलाई २० ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधी जितेको हो ।...


त्रिभुवन आर्मी कोहलपुर गोल्ड कपको सेमीफाइनमा प्रबेश

बाँके, १९ कात्तिक :मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८० प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लव सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले वि.एफ.सी. चितवन क्लवलाई ३१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । खेल सुरु...


कोहलपुर गोल्ड कपमा गोर्खा व्वाईज विजयी

कोहलपुर १७ कार्तिक । मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८० प्रतियोगिता विहिबार भएको खेलमा सुदरपश्चिम११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १० ले पराजित गर्दै विजयी भएको छ । बाँकेको कोहलपुर२ तेह विगाहमा बुधबारदेखि निरन्तरसञ्चालन भएकोे प्रतियोगितामा सुदरपश्चिम ११ धनगढीलाई गोर्खा...


नेपालगन्जमा क्रिकेट मैदानको अभाव

पश्चिम क्षेत्रकै प्रमुख केन्द्रको रुपमा रहेको नेपालगन्जमा खेल गतिबिधि बिस्तारै ओरालो लाग्दै गएको छ । बिशेष गरि क्रिकेट खेलको लागि मैदान नहँुदा औपचारिक खेलको कुरा छोडौ खेलाडीहरुलाई अभ्यास गर्ने ठाउँको अभाव रहेको छ । नेपालगन्जमा क्रिकेट मैदानको अभावमा खेल गतिबिधि...


ताजा

सबै

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

नेपालगन्ज, २७ चैतः नेपालगञ्जगुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्…

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको…

बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार

बर्दिया २५ चैत । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रक…

लोकप्रिय

सबै

डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

डुडुवा (बाँके), २५ चैत । डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालन…

डुडुवामा कृषि विद्यालय भवन निमार्ण हुदै

डुडुवा (बाँके) २४ चैत । डुडुवा गाउँपालिकाले वार्ड नं. १ र २ अन्र्तगत रामनगर पाझा क्…

वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्नेमा युवाको जोड

बर्दिया २५ चैत । सपना सजाइली, योजना बनाइली, पैसा कमाइली भन्ने उद्यमशीलताको एक शक्ति…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…