Pairabi logo

चैत ०८, २०८२, आइतबार                    

खेलकुद

८३ समाचार


लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

नेपालगन्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सल्लाहाकारमा बरिष्ट फुटबलकर्मी गोवद्र्धन सिंह सम्झना र प्रदेश सिंह राठौरलाई मनोनयन गरिएको छ । आयोजक अन्तरालले उहाँहरुलाई प्रतियोगिताको सल्लाहाकारको रुपमा मनोनयन गरेको जनाएको छ । सिंह अखिल नेपाल फुटबल संघ (...


लुम्बिनी कप फुटबलमा फुटबल संघको सहकार्य

नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल संघले सहकार्य गर्ने भएको छ ।बाँके जिल्ला फुटबल संघको बैठकले नेपालगन्ज रंगशालामा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सहकार्य गर्ने निर्णय गरेको हो । अन्तरालको आयोजनामा फागुनमा लुम्बिनी...


विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

नेपालगन्ज, १ मङ्सिरः विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली देखिएको छ । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को २५ औं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगञ्ज म्याराथनले नेपालमा आयोजना गर्न दाबेदारी प्रस्तुत गरेको थियो...


आयुश र अनिशालाई ‘राप्तीसोनारी रन’को उपाधी

नेपालगन्ज, १० कार्तिक । बाँकेको राप्तीसोनारीमा ५ किलोमिटर रनको उपाधि आयुस केसी र अनिशा थारुले जित्नुभएको छ । निर्धारित दूरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पूरा गर्नुभएको थियो । नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा...


खेलाडीले ७ वर्ष देखि नेपालगन्ज रंगशालामा खेल्न पाएनन्

नेपालगन्ज, असोज ९ गते :नेपालगन्ज रंगशालामा ७ वर्ष देखि खेलाडीहरुलाई खेल्न नदिएपछि त्यसको बिरोध सुरु भएको छ । रंगशालामा पुर्वाधार निर्माण भैरहेको छ भन्दैं खेलाडीलाई खेल्न रोक लगाइएको छ । नेपालगन्ज रंगशालामा खेलाडीले खेल्न नपाएको भन्दैं बाँके जिल्ला फुटबल संघले...


नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ को छानबिन गरिदै

नेपालगन्ज, ५ भदौ: नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको सेन्थेटिक ट्रयाक मा क्रयाक भएको विषयमा अध्ययन गर्न गठन भएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन गरिरहेको छ । निर्माण गरेको महिनौ नवित्दै सेन्थेटिक ट्रयाक उप्किएको जानकारी सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद्ले (राखेप) का सदस्य...


दशौं राष्ट्रिय खेलकुद समयमै संचालन हुनेछ : मन्त्री चौधरी

नेपालगन्ज, ५ भदौ ः युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै संचालन हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा...


बाँके ‘ए’ डिभिजन लिगमा मिलन र कोहलपुरको जित

कोहलपुर, ८ असार । मिलन युवा स्पोर्टस क्लब र कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ए डिभिजन लिग फुटबलमा जित हासिल गरेका छन् । आइतबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा मिलन युवा स्पोर्टस क्लबले कारकादो युवा स्पोर्टस...


नकआउट फुटबलमा एफसी संघारी र न्यु दर्पण सेमिफाइनलमा प्रवेश

कोहलपुर, २० जेठ । एफसी संघारी नेपालगन्ज र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार बिहान भएको खेलमा एफसी संघारीले सिटी युथ क्लब कोहलपुरलाई टाइब्रेकरमा ४३ ले पराजित गर्दैै...


युनियनको ३३औं स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल

नेपालगञ्ज, १२ जेठ । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा नेपालञ्जमा मैत्रीपुर्ण फुटसल गरिएको छ ।नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आवद्ध महिला उद्यमीहरुले प्रतिस्पर्धा गर्नु...


नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज, १७ वैशाख : बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उहाँको भनाइ...


बाँकेको यु–१३ छनोट फुटबलमा उत्साह जनक सहभागिता

नेपालगन्ज, १७ चैत । बाँके जिल्ला फुटबल संघले शनिबार गरेको यु१३ छात्रछात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक रुपमा खेलाडीहरुको सहभागिता देखिएको छ । संघले नेपालगन्जमा एक दिन छनोट कार्यक्रमको आयोजना गरेको थियो । तर सहभागि खेलाडीहरुको संख्या धेरै पछि छनोट...


नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

नेपालगन्ज, ६ चैत । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा मङ्गलबारदेखि नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ । चैत ९ गतेसम्म सञ्चालन हुने कोर्समा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौँ लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको छ...


राप्ती सोनारी रङ्गशाला अलपत्र

नेपालगन्ज, २९ फागुनः बाँकेको राप्ती सोनारी गाउँपालिकामा निर्माणाधीन रङ्गशाला बजेट अभावमा अलपत्र परेको छ । राप्ती सोनारी५ बिनौनामा निर्माणाधीन राप्ती सोनारी रङ्गशालामा वाल लगाउने काम भए पनि अन्य मर्मतसम्भारको काम हुन नसक्दा खेल गतिविधि ठप्प भएका छन् । रङ्गशाला निर्माण...


छात्रा क्रिकेटको उपाधि त्रिभुवन नमुना माविलाई

नेपालगन्ज २६ फागुन । कोहलपुर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित छैठौं अन्तर मावि स्तरीय उपमेयर यु १९ छात्रा क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन नुमना माध्यामिक विद्यालय कोहलपुरले हात पारेको छ । शनिवार भएको फाइनलमा बालशिक्षा माध्यामिक विद्यालय भरैयालाई १० रनले स्तब्ध...


सोफिया स्कुलले मनायो १७औं खेलकुद दिवस

नेपालगन्ज ४ फागुन । नेपालगन्जको सोफिया रेजिडेन्सियल स्कुलले शुक्रवार १७औं खेलकुद दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।स्कुलको प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न विधामा खेलाइएका खेलकुद प्रतियोगिताका बिजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा...


‘टुर द ठाकुरद्वारा’ सम्पन्न

नेपालगन्ज २८ माघ :शुक्रबारदेखि सुरू भएको टुर द ठाकुरद्वारा सम्पन्न भएको छ । नेपालगञ्ज साइकिलिङ क्लबको आयोजनामा बाँके र बर्दियामा पर्यटन प्रवर्द्धनका लागि आयोजित छैटौँ संस्करण बि वाई डि टुर दि ठाकुरद्वारा आज बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको हो । साइकल...


सुशील कोइराला महिला यु–१९ क्रिकेटमा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी

कोहलपुर२७ माघ । बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर११ र गण्डकी प्रदेश विजयी भएका छन्। कोहलपुरले लुम्बिनी प्रदेशलाई तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्यो ।...


मेयर कपमा नेपालगञ्ज सेन्टजेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी च्याम्पियन

नेपालगन्ज, २५ माघ :मेयर कप अन्तर विद्यालय छात्रछात्रा फुटबल प्रतियोगितामा नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल (छात्र) र नेपालगञ्ज मोडेल एकेडेमी (छात्रा) च्याम्पियन बनेका छन् । नेपालगञ्जमा बुधबार भएको फाइनल खेलमा नेपालगञ्ज सेन्ट जेभियर्सले नेपालगञ्ज मोडेल एकेडेमीलाई २० ले पराजित गरेको छ...


नेपालगन्ज मेयर कप फुटबलको बुधबार फाइनल हुँदै

छात्रतर्फ नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी र छात्रातर्फ मनकामना मावि खजुरा र नेपालगन्ज मोडेल एकेडेमी भिड्दैछन । नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालगन्जमा भैरहेको मेयर कप अन्तर विद्यालय छात्रछात्रा फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुदैछ । ३३...


ताजा

सबै

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज, ७ चैतः मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुम…

डोल्पामा नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५औं जिल्ला शाखा गठन

पवन जायसवाल डोल्पा, ७ चैत । डोल्पाको दुनैमा नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं ज…

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

नेपालगन्ज, ६ चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १…

मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गरिने

नेपालगन्ज, ४ चैत । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्…

लोकप्रिय

सबै

कर्जा वापतको विमा राहत हस्तान्तरण

नेपालगन्ज ३ चैत । निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड उदयपुर बाँकेले विमा राहत वित…

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज, ४ चैतः बाँकेमा डढेलो नियन्त्रणका लागि आगो नियन्त्रण दस्ता निर्माण गरिएको छ …

न्यायप्रणाली लयमा फर्किएको छः प्रधानन्यायाधीश राउत

नेपालगञ्ज ४ चैतः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भए…

मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गरिने

नेपालगन्ज, ४ चैत । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्…