Pairabi logo

जेठ २१, २०८३, बिहीबार                    

खेलकुद

८७ समाचार


कोहलपुर गोल्डको उपाधी त्रिभुवन आर्मीले हात पारयो

नेपालगन्ज २२ कात्तिक :बाँकेको कोहलपुरमा सञ्चालित मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधी त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले हात पारेको छ । आज भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च व्वाईजलाई २० ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधी जितेको हो ।...


त्रिभुवन आर्मी कोहलपुर गोल्ड कपको सेमीफाइनमा प्रबेश

बाँके, १९ कात्तिक :मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८० प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लव सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले वि.एफ.सी. चितवन क्लवलाई ३१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । खेल सुरु...


कोहलपुर गोल्ड कपमा गोर्खा व्वाईज विजयी

कोहलपुर १७ कार्तिक । मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८० प्रतियोगिता विहिबार भएको खेलमा सुदरपश्चिम११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १० ले पराजित गर्दै विजयी भएको छ । बाँकेको कोहलपुर२ तेह विगाहमा बुधबारदेखि निरन्तरसञ्चालन भएकोे प्रतियोगितामा सुदरपश्चिम ११ धनगढीलाई गोर्खा...


नेपालगन्जमा क्रिकेट मैदानको अभाव

पश्चिम क्षेत्रकै प्रमुख केन्द्रको रुपमा रहेको नेपालगन्जमा खेल गतिबिधि बिस्तारै ओरालो लाग्दै गएको छ । बिशेष गरि क्रिकेट खेलको लागि मैदान नहँुदा औपचारिक खेलको कुरा छोडौ खेलाडीहरुलाई अभ्यास गर्ने ठाउँको अभाव रहेको छ । नेपालगन्जमा क्रिकेट मैदानको अभावमा खेल गतिबिधि...


गौरिका सिंहको नयाँ राष्ट्रिय कीर्तिमान

नेपालगन्ज । जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमामन बनाएकी छन् । १३औं सागकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६।८० सेकेन्ड समयमा दूरी...


महिला विश्वकप फुटबल आजदेखि सुरु

नेपालगन्ज । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको यस विश्वककमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । महिला विश्वकपको यो नवौँ संस्करण हो । पहिलो पटक ३२...


नागरिकता लिन स्थानीय प्रशासनमा भीड

नेपालगञ्ज । स्थानीय प्रशासनले जन्मका आधारमा नागरिकता वितरण सुरु गरेपछि प्रशासन कार्यालयमा भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यहाँ वंशजको नागरिकता लिनका लागि दैनिक पाँच सयसम्म पुग्न थालेपछि एक दिनमा सय जनाको मात्र आवेदन लिन थालेको छ...


नेपाल एसिया कपमा छनौट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट हुन सफल भएको छ । आज कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै नेपालले क्रिकेट इतिहासकै ठूलो उपलब्धि हासिल गरेको खेलकुदका जानकारले जनाएका छन । अब नेपालले भारत...


पुर्व खेलाडी विवेक गृह जिल्ला सम्मानित

पुर्व राष्ट्रिय फुटबल खेलाडी विवेक जंग शाह(एमबीई) लाई बाँके जिल्ला फुटबल संघले सम्मान गरेको छ ।शुक्रबार नेपालगन्जमा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, फुटबल प्रशिक्षक सानु तामाङ, रबिन्द्र श्रेष्ठ लगायतले शाहलाई...


भुटानसँग बराबरी खेल्दै नेपाल

काठमाडौं । भुटानसँग ११ को बराबरी खेल्दै नेपाल प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि लाओससँग खेल्नेछ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले...


क्रिकेटर कुमाललाई सहयोग

गुल्मी। अष्ट्रेलियास्थित सूचना प्रविधि सम्बन्धी कम्पनी ुएक्स्ट्राटेकुले क्रिकेटर अर्जुन कुमाललाई रु.५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाललाई १९ वर्ष मुनिको विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका कुमाललाई संस्थाले सो सहयोग गरेको हो । अष्ट्रेलियाबाट प्राप्त रकम सञ्चारकर्मी मोहन बस्नेतले गुल्मीमा...


युएईविरुद्ध ९ रनले नेपालको जित

नेपालगञ्ज । आईसीसी विश्वकप लिग२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डकवर्थ लुइस (डिएलएस) पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । यूएईका लागि आसिफ खानले १०१ तथा वृत्य अरविन्दले ९४ रनको योगदान दिएका...


नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

नेपालगञ्ज । आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो।...


नेपालको युएईविरूद्ध खराब सुरूआत

नेपालगञ्ज ।आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले युएईविरूद्ध खराब सुरूआत गरेको छ। सुरूआती १४ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाएर नेपालले ५५ रन बनाएको छ। नेपालका दुबै ओपनर सस्तैमा आउट भइरहेको बेला कप्तान रोहित पौडेल पनि १ रनमा आउट...


डुडुवामा दोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो शुरु

नेपालगञ्ज, १९ फागुन । बाँके डुडुवा गाउँपालिकामा आज शुक्रबारदेखि दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो डोजो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । आज एक कार्यक्रमका...


क्रिकेटर लामिछानेलाई विदेश जाने अनुमति

नेपालगञ्ज । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनस् पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो । यसअघि धरौटीमा छाड्ने पाटन...


किडस रेसमा बुटवलका मनिक प्रथम

नेपालगञ्ज । नेपालगञ्ज किड्स रेसमा बुटवलका मनिक श्रेष्ठ प्रथम भएका छन् । टुर डि ठाकुरद्वारको पाँचौ संस्करण अन्तर्गत नेपालगन्ज साईक्लिङ क्लबले आज यहाँ आयोजना गरेको किड्स रेसमा बुटवलबाट आएका मनिक प्रथम भएका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर१ वाटरपार्कमा भएको...


खेलकुद शाखाको विकास गरिने छ –नगरप्रमुख खड्का

शिवा शर्मा बदिैया, २१ मसिंर । बर्दिया बासगढी नगरपालिकाको आर्थिक वर्ष २०७९०८० को शैक्षिक क्यालेन्डर अन्र्तगत माध्यमिक तहको नगरस्तरिय २ दिने भलिबल प्रतियोगिता बासगढी नगरपालिकाको सहयोग र समन्वयमा नेपाल. राष्ट्रिय माध्यमिक विद्यालय लक्षमणपुरको आयोजनामा संचालन भएको छ । बासगढी नगरपालिकाको...


जुडो खेलाडीलाई सहयोग

नेपालगन्ज, ३० असोज । कालपृष्ठ दैनिकले आफनो २५औं रजत जयन्तको अवसर पारेर मंगोलियन जुडो क्लब खजुराका खेलाडीलाई सहयोग गरेको छ । कालपृष्ठ दैनिकले खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको मंगोलियन जुडो क्लबमा प्रशिक्षण लिइरहेका उत्कृष्ट १२ खेलाडीलाई ट्रयाकसुट प्रदान...


नेपाल टी-२० को लागि खेलाडी दर्ता खुला

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फता खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो । क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ । दर्ताका लागि...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…