Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

किडस रेसमा बुटवलका मनिक प्रथम

डेक्स

डेक्स

किडस रेसमा बुटवलका मनिक प्रथम
ADVERTISEMENT

नेपालगञ्ज । नेपालगञ्ज किड्स रेसमा बुटवलका मनिक श्रेष्ठ प्रथम भएका छन् । ‘टुर डि ठाकुरद्वार’को पाँचौ संस्करण अन्तर्गत नेपालगन्ज साईक्लिङ क्लबले आज यहाँ आयोजना गरेको किड्स रेसमा बुटवलबाट आएका मनिक प्रथम भएका हुन् । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर–१ वाटरपार्कमा भएको प्रतियोगितामा १।५ किलोमिटरको निर्धारित दूरी २ मिनेट १२ सेकेण्डमा पुरा गरेका थिए । ३० जनाले भाग लिएको प्रतिस्पर्धामा नेपालगञ्जका प्रत्युष जोशी प्रतियोगितामा दोस्रो भए । उनले २ मिनेट १८ सेकेण्डमा दूरी पार गरेका थिए । भने खजुराका दिव्यान्शु निरौला तेस्रो भए । उनले २ मिनेट २२ सेकेण्डमा दौड पुरा गरेका थिए । प्रतियोगितामा विजयी भएका खेलाडीलाई किर्तीमानी विश्व साईकल यात्री एवम् सगरमाथा आरोही पुष्कर शाह, वरिष्ठ प्रहरी उपरीक्षक सन्जिव शर्मा, पर्यटन डिभिजन कार्यालय कोहलपुरका शाखा अधिकृत टंक खनालले पुरस्कृत गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुनेले नगद रु.२ हजार ५ सय, दोस्रोले रु.२ हजार र तेस्रोले १५ सय रुपैयाँ, प्रमाणपत्र र आर्कषक पुरस्कार प्राप्त गरेको आयोजक नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
पश्चिम नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण इभेन्ट्सको रुपमा स्थापित हुँदै गएको ‘टुर डि ठाकुरद्वार’को पाँचौ संस्करण अन्तर्गत किड्स रेस आयोजना गरिएको अध्यक्ष निरौलाले बताउनुभयो। 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…