Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

क्रिकेटर कुमाललाई सहयोग

सम्वाददाता

सम्वाददाता

क्रिकेटर कुमाललाई सहयोग
ADVERTISEMENT

 गुल्मी। अष्ट्रेलियास्थित सूचना प्रविधि सम्बन्धी कम्पनी ुएक्स्ट्राटेकुले क्रिकेटर अर्जुन कुमाललाई रु.५० हजार रुपैयाँ सहयोग गरेको छ ।  
 नेपाललाई १९ वर्ष मुनिको विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका कुमाललाई संस्थाले  सो सहयोग गरेको हो । अष्ट्रेलियाबाट प्राप्त रकम सञ्चारकर्मी मोहन बस्नेतले गुल्मीमा क्रिकेटर कुमाललाई हस्तान्तरण गर्नुभयो । ुएक्स्ट्राटेकुका डाईरेक्टर विनोद कुँवरले कुमालको हौसला बढाउन सहयोग गरिएको बताउँदै यसबाट उहाँलाई थप प्रेरणाले मिल्ने विश्वास व्यक्त गर्नुभयो ।  

यसअघि पनि विभिन्न खेलाडी र खेल संस्थालाई सहयोग गर्दै आएको ुएक्स्ट्राटेकुले  सहयोग जारी राख्ने हेड अफ क्यारियर काउन्सिलर सुदीक्षा गौतमले  बताउनुभयो । 

क्रिकेटर कुमालले अहिले आफूलाई विभिन्न व्यक्ति र संस्थाबाट सहयोग प्राप्त भइरहेको र यसबाट आपm्नो प्रदर्शनमा थप सुधार ल्याउन प्रेरणा मिलेको उल्लेख गर्नुभयो , ।
क्रिकेटर अर्जुन कुमाल गुल्मीको छत्रकोटका हुनुहुन्छ । सहयोग गर्ने सूचना प्रविधि सम्बन्धी कम्पनी ुएक्स्ट्राटेकुका डाईरेक्टर कुँवर पनि गुल्मीको मदानेका स्थायी बासिन्दा हुनुहुन्छ । 
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…