Pairabi logo

फागुन १३, २०८२, बुधबार                    

खेलकुद

८३ समाचार


सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

नेपालगन्ज, । नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को उपाधि सुपरस्टार दोजाङ्ग जित्न सफल भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरस्थित सुपरस्टारले ६ गोल्ड, ३ रजत र ५ काश्य पदक जित्दै प्रतियोगितामा उपाधि जित्न...


प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी पुरा

नेपालगन्ज, ७ फागुन : नेपालगन्जमा शुक्रबारबाट हुन लागेको प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी पुरा भएको छ । यही फागुनको ८ र ९ गते नेपालगञ्ज रंगशालामा हुन लागेको प्रतियोगितामा सहभागि हुनेहरुको नामावली, अथितिलगायतको सबै तयारी पुरा भएको...


यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्ज रंगशालामा सुरु भएको छ । प्रतियोगिता आयोजनाका लागि सहज वातावरण बन्दै गएकोले रोकिएका खेलहरु पुन संचालन गरिएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो ।शनिबार...


नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको दोस्रो संस्करणको तयारीसँगै आज र भोलि पौडी प्रशिक्षकलाई तालीम आयोजना गरेको छ । यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रङ्गशालाको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताका सन्दर्भमा स्थानीय विद्यालयका खेल...


शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा वेस्टजोन मावि नेपालगन्ज र इन्टीग्रेटेड एकेडेमी खजुरा सैनिक विच हुनेछ । दोस्रो खेल नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन नेपालगन्जबिच प्रतिस्पर्धा...


एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १० गोल अन्तरले हराउँदै एपीएफले उपाधी जितेको हो । नेपालगन्ज रङ्गशालामा आज शुक्रबार भएको फाइनल खेलमा...


लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

नेपालगन्ज ११ बैशाख । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन । नेपालगन्जमा आज पत्रकारहरुसंग कुराकानी गर्दे एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताउनुभयो ।...


लुम्बिनी कपमा आज एपिएफ र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्ने

नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आज सोमबार एपिएफले कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ । दिउसो हुने खेलमा एपिएफ र कर्णाली प्रदेश फुटबल संघ विच प्रतिस्पर्धा हुने जनाइएको छ । आइतबारको खेलमा घरेलु टोली बाँके११...


छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ । बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा अलपत्र रहेको नेपालगञ्ज रङ्गशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला...


नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल शुरु

नेपालगन्ज, ५ बैशाख :युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै मन्त्री चौधरीले...


लुम्बिनी कपमा ८ टिम सहभागि हुने, विजेतालाई रु ५ लाख पुरस्कार

नेपालगन्ज, चैत २७ । लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तिन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लब सहित ८ टिमको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेल गर्दै प्रतियोगितामा सहभागि हुने टिमको घोषणा गरेको हो...


लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–शर्ट सार्वजनिक

नेपालगञ्ज, २३ चैत । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको आधिकारिक टिशर्ट आज नेपालगञ्जमा सार्वजनिक गरिएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ गतेदेखि नेपालगञ्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदैछ ।...


प्रथम शिखा जिल्लास्तरीय पौडी प्रतियोगिता

नेपालगञ्ज । बाँकेमा प्रथम शिखा जिल्लास्तरीय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुरको आयोजना तथा नेपालगञ्ज पौडी क्लबको समन्वयमा आयोजना हुने पौडी प्रतियोगिताबारे बुधबार नेपालगञ्जमा पत्रकारमार्फत जानकारी गराइएको छ । यही चैत २३ गते शनिबार हुने प्रतियोगितामा जिल्लाका...


लुम्बिनी कप महिला फुटबलको तयारीः फुटबल ग्राउण्ड र रंगशालाको मर्मत

नेपालगञ्ज, ९ फागुन । यही फागुन १९ गतेदेखि नेपालगञ्ज रंगशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रणको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी द्रुतगतिमा अघि बढाइएको छ । प्रतियोगिता उद्घाटनको झण्डै १० दिन बाँकी भएको अवस्थामा प्राथमिकताका आधारमा कामको गतिलाई दु्रतगतिमा अघि बढाइएको आयोजक...


मेयर कप फुटबलमा ब्राइटल्याण्ड र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन

नेपालगन्ज, ४ फागुन । ब्राइटल्याण्ड स्कुल र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल मेयर कप अन्तर विद्यालय छात्रछात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रंगशालामा भएको प्रतियोगिताको पुरुष तर्फ ब्राइटल्याण्ड स्कुलले सडनडेथमा ग्रीनपिस मावि नेपालगन्जलाई सडनडेथमा हराउँदैं च्याम्पियन बनेको हो ।...


होप इन्टरनेशनल मेयर कप फुटबलको सेमिफाइनल प्रवेश

नेपालगन्ज, २८ माघ । होप इन्टरनेशनल स्कुल मेयर कप अन्तर विद्यालय छात्र फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । धम्बोझी, मोर्डन, युनाइटेड र मनकामना स्कुल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज रंगशालामा भएको खेलमा होप इन्टरनेशनल स्कुलले ब्राइटल्याण्ड स्कुललाई ३१...


मेयर कप फुटबलमा आदर्श, ग्रिनपिस र आदर्श मावि नेपालगन्ज विजयी

नेपालगन्ज, माघ २७ । आदर्श मावि राझाँ, ग्रिनपिस स्कुल कोहलपुर र आदर्श मावि नेपालगन्जले मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा जित हासिल गरेका छन् । नेपालगन्ज रंगशालामा भएको आइतबारको पहिलो खेलमा आदर्शले जय बागेश्वरी स्कुललाई ३२ ले...


पर्यटन प्रवर्द्धनका लागि ‘टुर दि ठाकुरद्वारा’

नेपालगञ्ज २३ माघः बाँके र बर्दियाको पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जबाट भोली विहीबार साइक्लिङ कार्यक्रम हुने भएको छ । टुर दि ठाकुरद्वारा नाम दिइएको नेपालगञ्ज साइक्लिङ फेस्टिभलका लागि झापा, धरान, बुटवल, भैरहवा, दाङ, चितवन, काठमाडौँ, ललितपुर भक्तपुर, पाल्पा विराटनगरलगायतका भारतका विभिन्न...


बाँकेमा मेयर कप फुटबल प्रतियोगिता हुँदैं

नेपालगन्ज, माघ ६ :बाँके जिल्ला फुटबल संघको आयोजनामा बाँके जिल्लास्तरीय मेयर कप अन्तर विद्यालय छात्रछात्रा फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगितामा करिब ५०...


लुम्बिनी कप राष्ट्रिय महिला फुटबलको तयारी तिब्र

नेपालगञ्ज, ४ माघ । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रारम्भिक तयारीका बारेमा आज पत्रकारलाई जानकारी गराइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल यही फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा...


ताजा

सबै

बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

नेपालगन्ज १२ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई ल…

कांग्रेस उम्मेदवार कोइराला आज दिनभर मतदाताकै घर-दैलोमा ब्यस्त

नेपालगन्ज, फागुन ११ । बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधा…

कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक

बाँके ११ फागुन । नेपाली कांग्रेसले बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार न…

काँग्रेस सभापति थापा नेपालगञ्ज आउदै

नेपालगञ्ज, ११ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा फागुन १४ गते…

लोकप्रिय

सबै

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नेपालगन्ज ९ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदे…

बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

नेपालगन्ज १२ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई ल…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

मतदातामाझ शुधान्सुः मतदाता भन्छन्(कांग्रेस बलिएर आएको छ, रुखमा मतदान गर्छौ

नेपालगन्ज, फागुन ९ । नेपाली काँग्रेसबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु को…