Pairabi logo

पुस २३, २०८२, बुधबार                    

प्रथम शिखा जिल्लास्तरीय पौडी प्रतियोगिता

डेक्स

डेक्स

प्रथम शिखा जिल्लास्तरीय पौडी प्रतियोगिता
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा प्रथम शिखा जिल्लास्तरीय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुरको आयोजना तथा नेपालगञ्ज पौडी क्लबको समन्वयमा आयोजना हुने पौडी प्रतियोगिताबारे बुधबार नेपालगञ्जमा पत्रकारमार्फत जानकारी गराइएको छ । 

यही चैत २३ गते शनिबार हुने प्रतियोगितामा जिल्लाका १५ विद्यालयका ६५ जना विद्यार्थीहरुको सहभागिता रहने आयोजक शिखा एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख सुर्यमणि अधिकारीले जानकारी दिनुभयो। जसमा १७ जना महिला र ४८ जना पुरुष छन् ।

यस प्रकारको प्रतियोगिता काठमाडौं बाहिर पहिलो पटक हुन लागेको छ । प्रतियोगितामा ८ देखि १७ बर्ष उमेरका विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् । शिखाले आफ्नै पौडी पोखरीमा प्रतियोगिता आयोजना गर्दैछ । 

पौडी खेलको विकास गर्ने उद्देश्यका साथ विद्यालयले नेपालगञ्ज पौडी क्लबसंग समन्वय गरी जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्न लागेको अधिकारीले बताउनुभयो । यसले पौडी खेलाडीहरुको प्रतिभालाई उजागर गर्ने आयोजकको विश्वास छ ।

पत्रकार सम्मेलनमा शिखा एकेडेमीका अध्यक्ष गोपाल प्रसाद अधिकारी, सिईओ डा। राजकुमार सुवेदी, प्रिन्सिपल ई। राजीव सुवदी लगायतले विद्यालयबारे जानकारी गराउँदै पढाईसंगै अतिरिक्त क्रियाकलापमा जोड दिनुभयो। 
त्यस अवसरमा किड्स किंगडमका अध्यक्ष माधव प्रसाद अधिकारी, स्विमिङ संघ लुम्बिनी उपाध्यक्ष सञ्जय थापा लगायत विद्यालय संचालक सदस्यहरुको उपस्थिति थियो । 

ताजा

सबै

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

लोकप्रिय

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…