Pairabi logo

पुस १३, २०८२, आइतबार                    

ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता सुरु

सम्वाददाता

सम्वाददाता

ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता सुरु
ADVERTISEMENT

नेपालगन्ज ११ माघ : बाँकेमा २४ वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपालगञ्जमा आयोजित प्रतियोगितामा करिब दुई सय २५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सञ्जय थापाले बताउनुभयो । प्रतियोगितामा विभागीय खेलाडीहरूको सहभागिता रहनेछ । 

प्रतियोगिताका लागि प्रवर्द्धक राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्यसचिव जयप्रकाश भट्टराईलगायत खेलाडी नेपालगञ्ज आइसकेका छन् । शनिबारसम्म आयोजना हुने प्रतियोगितामा पुरुष एकल खुला, पुरुष युगल, महिला एकल, पुरुष युगल र पैँतालीस प्लस भेट्रान्स डबल्स विधामा प्रतिस्पर्धा गराइने आयोजक सङ्घका उपाध्यक्ष मीनबहादुर मल्लले बताउनुभयो । 

उहाँका अनुसार पुरुष एकलतर्फ प्रथम हुनेलाई रु ७० हजार, द्वितीय हुनेलाई रु ३५ हजार, तृतीय हुनेलाई रु १५–१५ हजार, महिला एकलतर्फ प्रथमलाई रु ६० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु १५–१५ हजार, पुरुष युगलतर्फ प्रथमलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु १५–१५ हजार प्रदान गरिने छ । 

पुरुष युगल ९बि लेभल०तर्फ प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १०–१० हजार र पुरुष युगल ९भेट्रान्स पैँतालीस प्लस०तर्फ प्रथम हुनेलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीय हुनेलाई रु १०–१०  हजार प्रदान गरिने सङ्घले जनाएको छ । 

“यस प्रतियोगितामा  देशमै आयोजित व्याडमिन्टन प्रतियोगिताको भन्दा बढीको पुरस्कार राशि व्यवस्था गरेका छौँ, उपाध्यक्ष मल्लले भन्नुभयो ।  प्रतियोगिता आयोजनाका लागि रु ३१ लाख २७ हजार लागत अनुमान गरिएकामा प्रदेश खेलकुद परिषद्ले पनि केही सहयोग गर्ने उहाँको भनाइ थियो ।

सङ्घका अध्यक्ष थापाले प्रतियोगिताले नेपालगञ्जमा ब्याडमिन्टनतर्फ आकर्षकण बढ्ने विश्वास व्यक्त गर्दै नयाँ खेलाडी तयार गर्न बालबालिकाहरूलाई सानैदेखि खेल्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…