कांग्रेस बाँकेद्वारा सांगठनिक सुदृढीकरण अभियानु सुरु
नेपाली कांग्रेस बाँकेले सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियानु सुरुवात गरेको छ । साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने अभियानको शनिबार शुभारम्भ गरिएको हो । पार्टी कार्यालय नेपालगञ्जमा जिल्ला कार्यसमिति बाँकेका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, प्रदेश...
मधेशी आयोगका अध्यक्ष भारत जादै
मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त सोमबार भारत जानु हुने भएको छ । सोमबार दिउँसोको नेपाल एयरलाइन्सको विमान द्वारा अध्यक्ष डा।दत्त भारत जान लागेको अध्यक्ष डा।दत्तको सचिवालयले जनाएको छ । शैक्षिक तथा धार्मिक भ्रमणको लागि भारत जान लाग्नुभएका दत्तले मंगलबार...
उद्योग बाणिज्य संघको चुनावी सरगर्मी वढ्यो
नेपालगञ्ज । आगामी भदौ २ गते हुने उद्योग बाणिज्य संघ, बाँकेको चुनावी सरगर्मी बढेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी र समावेशी प्यानलका दुई पक्षले आज उम्मेदवारी घोषणा गरेका छन । प्रजातान्त्रिक उद्योगी व्यवसायीको तर्फबाट अगुवा व्यवसायी ललित कुमार रौनियार...
संसद खुलाउन दुई पक्षीय छलफल
नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कुराकानीको विषय सार्वजनिक भएको छैन । तर उनीहरुबीच संसदको अवरोध हटाउने र मंगलबार...
वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण
नेपालगञ्ज, , साउन ६ । नेपाली कांग्रेस बाँकेले आफ्ना पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ । नेपालगञ्ज वीपीचोकस्थित वीपीको शालिकमा आज विहान माल्यार्पण गरिएको हो । माल्यार्पण कार्यक्रममा बोल्दै नेपाली...
कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्दै
काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ घरघर जाउँ, पार्टी सदस्य बनाउँ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा आज सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१...
संगठन सुदृढिकरणमा जोड
नेपालगन्ज ३१ असार । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको क्रियाशिल सदस्यको भुमिका प्रभावकारी बनाउन जोड दिनुभएको छ । नेपाली कांग्रेस डुडुवा गाउँपालिकाको प्रथम पालिकास्तरिय सम्मेलनलाई आज आइतबार सम्बोधन गर्दै सहमहामन्त्री राठौरले स्थानीयस्तरमा रहेका क्रियाशिल सदस्यले आफ्नो भुमिका नबुझेर पार्टीको...
प्रदेश सरकारले साउनमा पूर्णता पाउँदै
नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेले प्रदेश सरकारले दुई लाखलाई रोजगारी दिने योजना बनाएको बताउनुभएके छ । नेपाल प्रेस युनियन बाँके शाखाले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले दुई लाखलाई रोजगारी दिने गरी आगामी आर्थिक वर्ष २०८०र८१...
एमालेले सदनको गतिरोध हटाउने
नेपालगन्ज । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउने भएको छ । शीर्ष नेताबीच सिंहदरबारमा भएको छलफलपछि सदन सञ्चालन गर्ने सहमति भएको हो । सिंहदरबारमा बसेको बैठकमा सदन सञ्चालन गर्न दिने सहमति भएको एमालेका प्रमुख सचेतक...
जनमत पार्टीलाई सरकारमा समेट्ने तयारी
नेपालगन्ज । सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा समेट्ने तयारी गरेको छ । माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने गृहकार्य सुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटपछि सकारात्मक...
जनसरोकारका विषयमा कांग्रेसको ध्यानाकर्षण
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले जनसरोकारका विषयहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ । जनसरोकारका सवालहरु समेटेर कांग्रेस बाँकेले प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई आज ज्ञापनपत्र बुझाएको हो । पार्टीका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।...
सांसद बिकास कोष खारेज गरौं : डा अहिराज
कमल राज पौडेल मधेस प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा राजेश अहिराजले देश जोगाउन सांसद बिकास कोष खारेज गर्नु पर्ने धारणा राख्नु भएको छ । उहाँले सामाजिक संजाल फेसबुक मार्फत यो धारणा राख्नु भएको हो । डा अहिराज भन्नु हुन्छ यसरी...
बाँकेका समस्याबारे प्रधानमन्त्री र सांसद तिवारीविच छलफल
बाँकेका सांसद लक्ष्मी तिवारीले लक्ष्मणपुर बाँधको समस्यालगायतका सवालका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गर्नुभएको छ । बाँकेमा बाढी डुबानको समस्या, लक्ष्मणपुर बाँधका कारण पिडित किसानहरुले भागेका पिडाको विषयमा छलफल गर्नुभएको छ । लक्ष्मणपुर बाँधको समस्याले बाँकेका हजारौ स्थानीयहरु प्रत्यक्ष...
प्रधानमन्त्रीको भारत भ्रमण फलदायीको आशा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालभारतबीच रहेको सुमधुर सम्बन्धको नयाँ आयाम थपिने आशा लिइएको छ । सदियोदेखि नेपाल भारतविचको सम्वन्धलाई अझ बढी प्रगाढसंगै फलदायी मानिएको हो ।नेपालगन्ज काठमाण्डौ समन्वय तदर्थ समितिको बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सुखदायीको कामना गरेको...
प्रधानमन्त्री दाहाल भारत प्रस्थान
नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो। भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित पाँच जना मन्त्री पनि सहभागी छन्। टोलीमा भौतिक...
प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यक्रम
नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जादैहुनुहुन्छ । प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नुहुनेछ । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५...
भूटानी शरणार्थी प्रकरण : १६ जनालाई हिरासतमा राख्न म्याद थप
जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट...
स्वतन्त्र पार्टीमा बौद्धिक वर्गको प्रबेश
नेपालगन्ज ३० बैशाख । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ नागरिकको आकषर्ण बढेको छ । विभिन्न क्षेत्रका मानिसहरुले यस पार्टीमा प्रबेश गर्न थालेका हुन । नेपालगन्जका डाक्टरदेखि व्यापारीसम्म प्रवेश गरेका छन् । नेपालगन्ज मेडिकल कलेजकी बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा कमर जहा...
टोप बहादुर रायमाझी निलम्बन
नेपालगञ्ज । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको...
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधीशमा...