Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

गोली हानेर हैन् सरकारले जनताको असन्तुष्टी पत्ता लगाउनु पर्छ : सांसद गौतम

डेक्स

डेक्स

गोली हानेर हैन् सरकारले जनताको असन्तुष्टी पत्ता लगाउनु पर्छ : सांसद गौतम
ADVERTISEMENT

कमल राज पौडेल (देवकमल)
बर्दिया, २३ चैत । संघीय सांसद संजय कुमार गौतमले गोली हानेर हैन् सरकारले जनता असन्तुष्ट हुनुको कारण पत्ता लगाउनु पर्ने बताउनुभएको छ । बर्दियाको बढैयाताल गाउँपालिका अन्तरगत रहेको कृषि सहकारी संजालद्धारा आयोजित ६८ औं सहकारी दिवसका अवसरमा बोल्दै  नेपाली कांग्रेस बर्दिया क्षेत्र नं। १ का सांसद गौतमले उक्त कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो, म यहाँबाट निर्वाचित जनप्रतिनिधी भएको हुनाले यो क्षेत्रका विकासलाई नजिक देखि नियालने प्रयास गरिरहेको छु । मुलुको राजनीति एका तिर छ, हाम्रो आवश्यकता एका तिर छ र हामिले सोचेको परिस्थिति एका तिर छ । हामिले किसानको समस्यालाई संबोधन गर्न नसकिएको अवस्था छ ।

सायद यस्तै कारणले होला जनता असन्तुष्टि भई अहिले सडकमा उत्रिएका छन् । सरकारले अब कत्तिपनि ढिलो नगरी जनतालाई सन्तुष्ट बनाउन पर्छ । सांसद गौतमले निरंकुश राजतन्त्रलाई फालेर संवैधानिक राजसंस्था ल्याएको जानकारी गराउँदै, राजसंस्थाले पनि जनताका लागि केहि नगरेको भान भएपछि राजसंस्था हटाएर गणतन्त्र व्यवस्था ल्याएको बताउनुभयो ।

उहाँले जनता यो व्यवस्था प्रति पनि सन्तुष्ट नभएकाले अब जनताको आवश्यकता के हो त भनि सरकारले बुझ्नु जरुरी भएको भन्दै देश कुन दिशा तर्फ गहिरहेको छ भनि चिन्ता व्यक्त गर्नुभयो । साथै उहाँले यदि यसै क्रम जारी रहे यो व्यवस्था पनि टिक्न नसक्ने धारणा राख्नुभयो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…