Pairabi logo

फागुन १४, २०८२, बिहीबार                    

राजनीति

२७३ समाचार


खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन

नेपालगन्ज, फागुन १३ । खेलाडी र खेल क्षेत्रको मनोबल बढाउने योजनासहित काम गर्ने नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले बताएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३...


‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’: कोइराला

नेपालगन्ज, फागुन १३ । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता नै शक्तिशाली रहेको बताएका छन् । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका कोइरालाले बुधबार अपरान्ह घरदैलोका क्रममा जनताले चाहेपछि जस्तोसुकै परिवर्तन सम्भव हुने बताए...


बाँके-२ मा कोइरालाको संकल्पपत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति

नेपालगन्ज, फागुन १२ । नेपाली कांग्रेसले बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाको संकल्पपत्र सार्वजनिक गरेको छ । नेपालगन्जमा मंगलबार एक औपचारिक समारोहका बीच उम्मेदवार कोइरालाको संकल्प सार्वजनिक गरिएको हो । नेपाली कांग्रेसले कानून(न्याय, सुशासन, भौतिक पूर्वाधार...


कांग्रेस उम्मेदवार कोइराला आज दिनभर मतदाताकै घर-दैलोमा ब्यस्त

नेपालगन्ज, फागुन ११ । बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइराला सोमबार दिनभर मतदाताको घर(दैलोमा ब्यस्त हुनुभयो । उहाँ सोमबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोल, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुर लगायत क्षेत्रमा...


कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक

बाँके ११ फागुन । नेपाली कांग्रेसले बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलको प्रतिवद्धता(पत्र सार्बजनिक गरेको छ । बदल्यौं कांग्रेस, बदल्छौं देश भन्ने संकल्पका साथ राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा सोमबार एक औपचारिक कार्यक्रमका बीच...


काँग्रेस सभापति थापा नेपालगञ्ज आउदै

नेपालगञ्ज, ११ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा फागुन १४ गते नेपालगञ्ज आउदै हुनुहुन्छ । सोही दिन सभापति थापाले बाँकेको जानकी गाउँपालिकामा आयोजना हुने बाँके जिल्लास्तरीय वृहत आमसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली काँग्रेस, बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद...


काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल आइतबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का विभिन्न बस्तीमा घरदैलो अभियानमा निस्किएका छन् । राप्तीसोनारीका बैशा, नवलपुर, भवानियापुर, ठूलो...


मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले आइतबार बिहान पनि घरदैलो अभियान सञ्चालन गरेका छन् । उहाँले नेपालगञ्ज उपमहानगरपालिका१० अन्तर्गत गोसाइँ गाउँ र आदर्शनगर क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गर्नुभएको छ। घरदैलो कार्यक्रममा...


कांग्रेस उम्मेदवार अमर पुनको प्रतिज्ञा पत्र सार्वजनिक

नेपालगन्ज,। बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका अमर सिंह पुनले कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोड्ने प्रतिज्ञा गर्नुभएको छ । पुनले बाँके क्षेत्र नम्बर ३ मा रहेका जनक शिक्षा सामग्री केन्द्र, कपास विकास...


मतदातामाझ शुधान्सुः मतदाता भन्छन्(कांग्रेस बलिएर आएको छ, रुखमा मतदान गर्छौ

नेपालगन्ज, फागुन ९ । नेपाली काँग्रेसबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले जेनजी युवाहरुको भावना अनुसार चल्ने बताएका छन् । शनिबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का राँझा, नयाँ बस्ती, थपुवाका मतदातासंगको भेटमा कोइरालाले युवाहरुको भावना अनुसार...


भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित

नेपालगन्ज, ८ फागुन । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नं।१८ भुजइँगाउँमा घरदैलो गरेका छन् । वडा कार्यसमितिको अगुवाइमा घरदैलो गरिएको वडा सभापति जगदीश प्रसाद कुर्मीले जानकारी दिए ।...


राप्तीसोनारीमा गौडेलको घरदैलो तीव्र

कोहलपुर फागुन ८ । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी क्षेत्रमा घरदैलो अभियान तीव्र पारेका छन् । नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले शुक्रबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नं।...


बाले गाउँको खेतमै उत्रिए उम्मेदवार दिपेन्द्र बिष्ट

नेपालगन्ज, ७ फागुन । बाँके क्षेत्र नं। २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगन्ज उपमहानगरपालिका१४ अन्तर्गत बाले गाउँमा घरदैलो अभियानका क्रममा केवल औपचारिक भेटघाट मात्र गर्नुभएन, खेतमै पुगेर किसानसँग काममा सघाउँदै आत्मीय सम्बन्धको सन्देश दिनुभयो। प्रचारप्रसार टोलीसहित गाउँ...


राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित

कोहलपुर, फागुन ७ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं.१ का काँग्रेस उम्मेदवार नारायण प्रसाद गौडेलले विहीबारदेखि राप्तीसोनारीमा घरदैलो अभियान सुरु गरेका छन् । राप्तीसोनारीमा गौडेलको घरदैलो ११ गतेसम्म चल्ने क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए...


‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला

नेपालगन्ज, फागुन ७ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले सांसदले देशको नीति राम्रो भएपछि मात्र देश र जनता समृद्ध हुने धारणा ब्यक्त गरेका छन् । महेन्द्र पुस्तकालय नेपालगन्जले बिहीबार ९आज० आयोजना गरेको एजेन्डा...


‘शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’ : गौडेल

कोहलपुर फागुन ६ । चुनावी माहोल तात्दै जाँदा शिक्षासँग जोडिएका मुद्दालाई केन्द्रमा राख्दै बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले शिक्षकका मागहरुलाई कानुनी रुपमै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर...


‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’ : उम्मेदवार पुन

बाँके (खजुरा), फागुन ६ । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुनले विभिन्न आन्दोलनका नाममा नागरिकका सम्पक्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति समेत रहेका उम्मेदवार पुनले नेपाली...


स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव

नेपालगन्ज, फागुन ६ । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालासँग मतदाताले सादगी नेता स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन सुझाव दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा बुधबार बिहान आयोजित भेटघाट तथा घरदैलोका क्रममा...


बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलले धमाधम प्रतिबद्धतापत्र सार्वजनिक गर्न थालेका छन् । बाँकेमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । बाँकेको निर्वाचन क्षेत्र...


कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा

कोहलपुर ६ फागुन । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं। १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका नारायण प्रसाद गौडेलले आज कोहलपुरमा घरदैलो सक्दै हुनुहुन्छ । आज कोहलपुर नगरपालिका वडा नं।१२ र १३ मा घरदैलो गर्ने कार्यक्रम रहेको निर्वाचन व्यवस्थापन...


ताजा

सबै

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगञ्ज, १३ फागुनः बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविर…

सुरक्षित मातृत्व अभियान प्रभावकारी बनाइने : स्वास्थ्य मन्त्री सारु

नेपालगन्ज १३ फागुन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रदेश…

खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन

नेपालगन्ज, फागुन १३ । खेलाडी र खेल क्षेत्रको मनोबल बढाउने योजनासहित काम गर्ने नेपाल…

‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’: कोइराला

नेपालगन्ज, फागुन १३ । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा…

लोकप्रिय

सबै

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नेपालगन्ज ९ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदे…

बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

नेपालगन्ज १२ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई ल…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

मुस्लिम महिलालाई मतदाता शिक्षा

नेपालगन्ज १३ फागुन । फागुन २१ गते हुन प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई लक्षित गर…