प्रदेश सरकारले साउनमा पूर्णता पाउँदै
नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेले प्रदेश सरकारले दुई लाखलाई रोजगारी दिने योजना बनाएको बताउनुभएके छ । नेपाल प्रेस युनियन बाँके शाखाले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले दुई लाखलाई रोजगारी दिने गरी आगामी आर्थिक वर्ष २०८०र८१...
एमालेले सदनको गतिरोध हटाउने
नेपालगन्ज । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउने भएको छ । शीर्ष नेताबीच सिंहदरबारमा भएको छलफलपछि सदन सञ्चालन गर्ने सहमति भएको हो । सिंहदरबारमा बसेको बैठकमा सदन सञ्चालन गर्न दिने सहमति भएको एमालेका प्रमुख सचेतक...
जनमत पार्टीलाई सरकारमा समेट्ने तयारी
नेपालगन्ज । सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा समेट्ने तयारी गरेको छ । माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने गृहकार्य सुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटपछि सकारात्मक...
जनसरोकारका विषयमा कांग्रेसको ध्यानाकर्षण
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले जनसरोकारका विषयहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ । जनसरोकारका सवालहरु समेटेर कांग्रेस बाँकेले प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई आज ज्ञापनपत्र बुझाएको हो । पार्टीका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।...
सांसद बिकास कोष खारेज गरौं : डा अहिराज
कमल राज पौडेल मधेस प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा राजेश अहिराजले देश जोगाउन सांसद बिकास कोष खारेज गर्नु पर्ने धारणा राख्नु भएको छ । उहाँले सामाजिक संजाल फेसबुक मार्फत यो धारणा राख्नु भएको हो । डा अहिराज भन्नु हुन्छ यसरी...
बाँकेका समस्याबारे प्रधानमन्त्री र सांसद तिवारीविच छलफल
बाँकेका सांसद लक्ष्मी तिवारीले लक्ष्मणपुर बाँधको समस्यालगायतका सवालका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गर्नुभएको छ । बाँकेमा बाढी डुबानको समस्या, लक्ष्मणपुर बाँधका कारण पिडित किसानहरुले भागेका पिडाको विषयमा छलफल गर्नुभएको छ । लक्ष्मणपुर बाँधको समस्याले बाँकेका हजारौ स्थानीयहरु प्रत्यक्ष...
प्रधानमन्त्रीको भारत भ्रमण फलदायीको आशा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालभारतबीच रहेको सुमधुर सम्बन्धको नयाँ आयाम थपिने आशा लिइएको छ । सदियोदेखि नेपाल भारतविचको सम्वन्धलाई अझ बढी प्रगाढसंगै फलदायी मानिएको हो ।नेपालगन्ज काठमाण्डौ समन्वय तदर्थ समितिको बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सुखदायीको कामना गरेको...
प्रधानमन्त्री दाहाल भारत प्रस्थान
नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो। भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित पाँच जना मन्त्री पनि सहभागी छन्। टोलीमा भौतिक...
प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यक्रम
नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जादैहुनुहुन्छ । प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नुहुनेछ । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५...
भूटानी शरणार्थी प्रकरण : १६ जनालाई हिरासतमा राख्न म्याद थप
जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट...
स्वतन्त्र पार्टीमा बौद्धिक वर्गको प्रबेश
नेपालगन्ज ३० बैशाख । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ नागरिकको आकषर्ण बढेको छ । विभिन्न क्षेत्रका मानिसहरुले यस पार्टीमा प्रबेश गर्न थालेका हुन । नेपालगन्जका डाक्टरदेखि व्यापारीसम्म प्रवेश गरेका छन् । नेपालगन्ज मेडिकल कलेजकी बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा कमर जहा...
टोप बहादुर रायमाझी निलम्बन
नेपालगञ्ज । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको...
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधीशमा...
लुम्बिनी प्रदेशमा छिट्टै मन्त्रिपरिषद् विस्तार
नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले दुई चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो सबै प्रदेशको एकै पटक मन्त्रिमण्डल विस्तार...
लुम्बिनी प्रदेशमा सरकार विस्तार हुँदै
नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थाल्नुभएको छ । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गर्नुभएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर...
लुम्विनी प्रदेशसभाको हिउँदे अधिवेसन अन्तय
नेपालगञ्ज । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो हिउँदो अधिवेशन मंगलबार अन्त्य भएको छ । प्रदेश सभाको दशौं बैठकपछि प्रदेश प्रमुख कार्यालयले बेलुकी विज्ञिप्त जारी गर्दै पहिलो अधिवेसन अन्त्य भएको जानकारी दिएको छ । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्याकालको उक्त...
मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
नेपालगञ्ज ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत पाउनुभएको छ । प्रदेशसभामा भएका १० दलमध्ये ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यले उहाँलाई विश्वासको मत दिनुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत...
जमुनाह सीमा नाका सील हुदै
नेपालभारत जमुनाहा सीमानाका दुई दिन बन्द गरिने भएको छ । बाँके जिल्लासँग सीमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । भोली मंगलवार १९ वैशाख राती १२ बजेदेखि २१...
मुख्यमन्त्री चौधरी वैशाख १८मा विश्वासको मत लिँदै
नेपालगञ्ज । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने हुने भएको छ । शुक्रबार पद तथा गोपनियताको शपथपछि देउखुरीमा पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषदको बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको हो । सरकारलाई छिटो...
लुम्विनीमा मुख्यमन्त्री सहित तीन मन्त्रीको सपथ
नेपालगञ्ज । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित चार मन्त्रीले शपथ लिनुभएको छ । सत्ता गठबन्धनको लामो छलफलपछि उहाँहरुले आज बुटवलमा र सपथ लिनुभएको हो । नेपाली कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक...