Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

एमाले बाँकेको अध्यक्षमा  गुरुङ निर्वाचित

डेक्स

डेक्स

एमाले बाँकेको अध्यक्षमा  गुरुङ निर्वाचित
ADVERTISEMENT

नेपालगञ्ज । नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । गुरुङले २९१ मत र विसीले १५४ मत प्राप्त गरेका छन्  । अध्यक्षका लागि निवर्तमान अध्यक्ष किष्मतकुमार कक्षपतिले पनि उम्मेदवारी दिएका थिए । तर, उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर गुरुङलाई सघाउने घोषणा गरेका थिए । 

उपाध्यक्षमा रत्न खत्री निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री समेत रहेका खत्रीले रविन्द्र लम्साललाई पराजित गरेका हुन् । खत्रीले ३१३ मत पाउँदा लम्सालले १३२ मत मात्र पाए । यस्तै सचिवमा बलराम भट्टराई निर्वाचित भएका छन् । भट्टराई १४० मत पाएर निर्वाचित भए । उनले खिलप्रसाद भुषाल, दत्तप्रसाद आचार्य र भिम ओलीलाई पराजित गरेका हुन् । भुषालले ११७, ओलीले ९५ र आचार्यले ८८ मत ल्याए । यसैगरी उपसचिवमा किशोर थापा र निर्मला सुनार निर्वाचित भएका छन् ।

नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनमा अन्तर्गत आइतबार बेलुका गराइएको निर्वाचनमा ४ सय ५८ मत खसेको थियो । कुल ४ सय ६६ मतदाता रहेकोमा ४ सय ५८ खसेको निर्वाचन अधिकृत भेषराज बस्नेतले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदान गराइएको हो । अधिवेशनको एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । अधिवेशनले तीन बर्षीय कार्यकालका लागि १२० सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…