प्रधानमन्त्रीलाई ज्ञापन पत्र
शिवा शर्मा बर्दिया १२ पुस । ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मुल समारोह समिति गुलरिया बर्दियाले ज्ञपानपत्र बुझाएको छ । नागरिक मुल समारोह समितिले यही पौष २७ नेपाल एकिकरणका महानायक राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण...
गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार
नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, सरकार गठनका विषयमा आवश्यक...
डुडुवाको १२औं गाउँसभा शुरु
डुडुवा (बाँके) ४ पुस । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ६५ करोड ३१ लाख ९३...
थारु कल्याणकारिणी सभाद्धारा धर्ना
शिवा शर्मा बर्दिया ४ पुस । थारु कल्याणकारिणी सभा, थरुहट र थारुवान सयुक्त सर्घष समीति बर्दियाको आयोजनामा थारु समुदायका अगुवाहरुले नेपाल सरकारले जारी गरेको अध्यादेश प्रमाणिकरण गरीयोस भनि २०७९ पौष ३ गते जिल्ला प्रशासन कार्यलय बर्दियाको मुलगेटमा एक घण्टा धर्ना...
सांसद तिवारीद्धारा प्रमाणपत्र ग्रहण
काठमाण्डौ, ३ पुस । बाँके जिल्लाबाट प्रतिनिधीसभा सदस्यमा समानुपातिकबाट अभियन्ता लक्ष्मी तिवारी निर्वाचित हुनुभएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उहाँ सामानुपातिकबाट सिफारिस हुनुभएको थियो । निर्वाचन आयोगले आज एक कार्यक्रमका विच उहाँलाई प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएको...
बाँके ३ मा किशोरसिंह राठौर विजयी
नेपालगन्ज, ८ मङ्सिर । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी हुनुभएको छ । वाम गठबन्धका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताउनुभयो । उहाँका...
बाँकेका तीनस्थानमा मतगणना गरिने
नेपालगन्ज, ४ मङ्सिर । बाँके जिल्लामा तीनस्थानमा मतगणना गरिने भएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेकाले सबै निर्वाचन क्षेत्रको मतगणनास्थलको तयारी सकिएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताउनुभयो । उहाँका अनुसार मतगणना स्थलमा स्थानीय तह निर्वाचन २०७९...
निर्वाचनको मौन समय : राजनीतिक गतिविधि ठप्प
काठमाडौं २ मंसिर । गएराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा...
जनताले कहिल्यै हार्दैनन्, त्यही नै हाम्रो जित हो : इश्तियाक राई
१ मंसिर बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताउनुभएको छ । यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास...
उम्मेदवार जिताउन काँग्रेसका महिला नेतृ सक्रिय
नेपालगन्ज, कात्तिक ३० / नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन काँग्रेसका महिला नेतृहरु सक्रिय भएका छन् । आफ्ना उम्मेदवारसहित उनीहरु बिहानदेखी बेलुकासम्म घरदैलो तथा मतदाता भेटघाटमा ब्यस्त भएका हुन् । काँग्रेससहित गठबन्धनका उम्मेदवारलाई महिलाले खुलेरै साथ दिइरहेका छन् ।...
हाम्रा पुस्ताले गर्व गर्ने विकास आयोजना ल्याउनेछु : राई
३० कात्तिक बाँके।जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पुर्यानएर मतदान गर्न अपिल गर्नुभएको छ । डुडुवामा बुधवार भएको पार्टीको एउटा...
मतदाताको उत्साह नै चुनाव जित्ने हाम्रो आत्मविश्वास राई
३० कात्तिक बाँके। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्रनं २ प्रतिनिधि सभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथरसमर्थनका अगाडी कुनै दलीय गठबन्धनको केही नलाग्ने ठोकुवा गर्नुभएको छ । जनताको हरेक दुस्ख सुखमा आफूले सधैंसाथ दिइरहेको भन्दै राईले फेरि पनि जनताकै चौकीदारी...
चासोले तय गरेको राजनीतिको बाटो
डा. विनोद कर्ण, प्रदेशसभा सदस्य उम्मेदवार, बाँके क्षेत्र नं. २ ख नेपालगन्ज८ का स्थानीय बासिन्दा डा. विनोद कर्णले भन्दै आएका छन्, राजनीति मेरो बाटो होइन चासो हो । चासो मात्रैले कसरी राजनीतिको बाटो खोल्यो त ?संक्षिप्त उनको प्रतिक्रिया थियो, समाज...
वाचा होइन काम गर्ने अठोट छ : इश्तियाक राई
नेपालगन्ज २५ कात्तिक । जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिवद्धताहरूका दस्तावेजका रूपमा राख्न र चुनावपछि पूरा हुन नसकेका कामहरूप्रति प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन्। क्षेत्र नं २ का विभिन्न...
इश्तियाक राईका ‘दश दृष्टि’ सार्वजनिक
नेपालगन्ज २३ कात्तिक । जनता समाजवादी पार्टी नेपालबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफ्ना दश दृष्टि सार्वजनिक गर्नुभएको छ । यी दृष्टिबारे राईले बुधबार नेपालगन्जमा पत्रकारहरूसँग साक्षात्कार गर्नुभयो ।बाँके क्षेत्र नं २...
सबै धर्म, सँस्कृती संरक्षणमा जोड : राठौर
नेपालगन्ज २२ कात्तिक । सबै धर्म, सँस्कृतीको संरक्षण र सम्वद्र्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले आफु निर्वाचित...
राणालाई डुडुवासीको एक्कबद्धता
नेपालगन्ज २२ कार्तिक । बाँकेको क्षेत्र नम्बर२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदीपनरसिंह राणाको लोकप्रियता डुडुवा गाउँपालिकामा बढ्दो देखिएको छ । चुनावी प्रचारका क्रममा डुडुवासीको घरदैलोमा पुगेका राणालाई जिताउन डुडुवासीले एक्बद्धता समेत जनाएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका राणा...
सुकुम्बासीका समस्या सम्बोधन गर्ने राईको प्रतिबद्धता
नेपालगन्ज २२ कात्तिक, । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब कसैले पनि चुनावी मुद्दा बनाउन नसक्ने गरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताउनुभएको छ । आफ्नो चुनावी क्षेत्रका विभिन्न सुकुम्बासी...
मेरो गठबन्धन जनतासँग छ : राई
नेपालगन्ज १८ कात्तिक । बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूसँग एकमात्रै चुनावी अजेन्डा भएको बताउनुभएको छ ।नेपालगन्जको वडा नं २० मा शुक्रबार साँझपख भएको एउटा चुनावीसभामा बोल्दै त्यो अजेन्डाबारे उम्मेदवार राईले भन्नुभयो विकास, विकास र...
बाँकेमा चुनावी सरगर्मी, क्षेत्र नंं. २ बढी चर्चामा
नेपालगन्ज १८ कात्तिक । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । तर २०७४ को निर्वाचनमा देखिएको राजनीतिक गठबन्धन यसपटक भने बदलिएको छ ।बाँकेमा प्रतिनिधिसभाका लागि तीन वटै निर्वाचन क्षेत्र छन् । जसमध्ये बाँके निर्वाचन क्षेत्र नं २...