Pairabi logo

जेठ ३०, २०८३, शनिबार                    

राजनीति

२८१ समाचार


महेन्द क्याम्पसमा चैत ८मा स्ववियू चुनाव

नेपालगञ्ज । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन अगामी चैत आठ गते हुने भएको छ । यसअघि स्ववियू निर्वाचनको मनोनयन गर्ने समय २७ फागुन र ३ चैतमा निर्वाचनको मिति तोकिएको थियो । उम्मेदवारी मनोनयनको दिन विहान...


लुम्बिनी प्रदेश सचेतकमा  गिरी नियुक्त

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त हुनुभएको छ । प्रदेश सभा सांसद गिरीलाई सचेतकमा कांग्रेस संसदीय दलको कार्यालयले नियुक्त गरेको हो। गिरीलाई सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँ गत मंसिरमा...


स्थानीय सरकारसंग सेवाग्राहीको गुनासो

नेपालगन्ज, २९ फागुन बाँके जिल्लाको जानकी गाउँपालिकाका नागरिकहरुले गाउँपालिकाको विकासप्रति चिन्ता ब्यक्त गर्दै पालिकासंग विकासका बिभिन्न मागहरु राखेका छन् । जानकी गाउँपालिका भएको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले गाउँपालिकाभित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो, सडक तथा नाला निर्माणमा गाउँपालिका र वडाको...


उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम

नेपालगञ्ज । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी पनि कायम राखेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारीविरुद्ध शनिबार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत...


राष्ट्रपति भण्डारीको कार्यकाल सकियो

नेपालगञ्ज । मुलुकको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिँदै छ। वि.स २०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित भइ फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी उहाँको आजबाट कार्यकाल सकिन लागेको हो। यो उहाँको दोस्रो कार्यकाल थियो...


दलीय गठवन्धनबाट उपराष्ट्रपतिमा तीनको उम्मेदवारी

नेपालगञ्ज । १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी...


राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

नेपालगञ्ज । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले...


राष्ट्रपति निर्वाचनमा ५३ ले भोट हालेनन्

नेपालगञ्ज । राष्ट्रपति निर्वाचनमा ५३ जनाले भोट हालेका छैनन् । सो निर्वाचनमा ८३१ मत मात्रै खसेको छ । कुल ८८४ मतदाता रहेपनि संघका ३१३ र प्रदेशका ५१८ गरी ८३१ मत खसेको हो । राष्ट्रपतिको निर्वाचनमा पार्टीले संस्थागत निर्णय गरेरै राप्रपाका...


स्ववियु चुनावमा पोष्टर टास्न नपाइने

नेपालगञ्ज । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा प्रचारप्रसार गर्नका लागि भिक्ते रंगरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी...


राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । राप्रपाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने प्रमुख सचेतक एवम् प्रवक्ता ज्ञानेन्द्र शाहीले बताउनुभयो ।...


महिलाको अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा होसः प्रधानमन्त्री

नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताउनुभएको छ एक सय १३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको...


प्रचण्डले प्रधानमन्त्री बन्ने विषय मात्रै सोच्नुभएनः नेता थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने विषयमा मात्रै नसोचेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्य कुरालाई सही भन्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाले माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री...


संसदीय व्यवस्थाको मर्म अनुसार अगाडि बढ्छौं–मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थाको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कोे ग्रास रुट अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, प्रदेश सरकार फेरबदल हुँदैन ।...


लुम्बिनी प्रदेश सरकार संकटमा

बुटवल । राष्ट्रपति निर्वाचनका लागि बनेको राजनीतिक समीकरणले लुम्बिनी प्रदेश सरकारको भविष्य संकटमा परेको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सदुर्शन बरालले केन्द्रमा बनेको राजनीतिक समीकरणले प्रदेशमा पनि स्वाभाविक रुपमा प्रभाव पार्ने बताउनुभयो । यद्यपि, केन्द्रमा नयाँ समीकरण बने...


कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार

नेपालगञ्ज । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नयाँ सहमति अनुसार कांग्रेस(माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार...


राष्ट्रपतिको चुनावसँगै शक्ति केन्द्रको धौडधुप

११ फागुन, काठमाडौ । मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सुरु भएको शक्तिराष्ट्रहरूको दौडधुप सरकार गठन हुँदै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा थप तीव्र बनेको छ । विशेष गरी अमेरिका र युरोपियन युनियनका विभिन्न मुलुकबाट एकपछि अर्को...


कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन

नेपालगन्ज ७ फागुन ।नेपाली कांग्रेस बाँकेले ७३औं प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरेको छ । विपी चोकमा आज साँझ आयोजित दिप प्रज्वलन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताले प्रजातन्त्र ल्याउन आफ्नो ज्यानको आहूती दिने ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै दिप प्रज्वलन...


नवनियुक्त मुख्यमन्त्री शाहले सपथ लिदै

नेपालगञ्ज । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथलिनुुहुनेछ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश...


सुशील कोइरालाको स्मृतिमा रक्तदान

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय सुशिल कोइरालाको सातौं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाँकेले पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना...


उपनिर्वाचनमा एमालेका दसौदी निर्वाचित

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । उहाँलेनेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्नुभएको छ। दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार...


ताजा

सबै

बर्दियाका तीन पालिकामा ‘एक घर, एक पढाइ कुनायुक्त’ घोषणा

बर्दिया। बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल र स्थानीय तहको साझेदारीमा बर्दिया…

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

नेपालगन्ज २९ जेठ । डुडुवा गाउँपालिकाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छल…

बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

बर्दिया, २७ जेठ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा…

बर्दियामा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध अभियानमूलक सचेतना

बर्दिया, २७ जेठ। मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणका साथै बालबालिका, युव…

लोकप्रिय

सबै

बर्दियामा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध अभियानमूलक सचेतना

बर्दिया, २७ जेठ। मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणका साथै बालबालिका, युव…

बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

बर्दिया, २७ जेठ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा…

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

नेपालगन्ज २९ जेठ । डुडुवा गाउँपालिकाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छल…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…