Pairabi logo

भदौ २०, २०८३, शनिबार                    

राजनीति

२८३ समाचार


जनताको विश्वास टुटन दिने छैनः उम्मेदवार कोइराला

नेपालगन्ज २७ माघ । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले पार्टी र जनताले राखेको विश्वासलाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा...


‘चुनावमा आफ्नो टोल र सरोफेरो सम्हाल्नुस्’ कांग्रेस उपसभापति शर्मा

नोपालगन्ज, २७ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द र विमतिलाई विर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गर्नुभएको छ । निर्वाचन परिचालन एवम् प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्धारा आज नेपालगन्जमा आयोजित वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति...


‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’ : शुधान्सु कोइराला

नेपालगन्ज, माघ २५ :नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले आफु झुटो आश्वासन बाँड्नका लागि जनताको घरदैलोमा नआएको प्रष्ट्याउनुभएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी...


कांग्रेसका युवा उम्मेदवार कोइराला डुडुवा-४ का मतदातासंग भेटघाट

नेपालगन्ज, २२, माघ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बिहीबार ९आज० डुडुवा गाउँपालिकाको वडा नम्बर ४ मा घरदैलो गरेका छन् । घरदैलोका क्रममा मतदातालाई प्रत्यक्ष रुपमा भेटेर उनले आर्शिवाद मागिरहेका छन् ।...


‘जेन–जी युवाको भावना बुझेर कांग्रेसले आफुलाई परिवर्तन गरेको छ’ : उम्मेदवार कोइराला

नेपालगन्ज, माघ २१ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार सुधान्सु कोइरालाले जेनजी युवाहरुको भावना बुझेर नेपाली कांग्रेसले आफुलाई परिवर्तन गरेको बताउनुभएको छ। जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली कांग्रेस रहेको...


काँग्रेस बाँकेद्वारा भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग छलफल

नेपालगन्ज, २१ माघ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस बाँकेले आफ्ना भ्रातृ तथा शुभेच्छुक संघसंगठनसँग बुधबार अन्तरक्रिया गरेको छ । कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा नेपालगञ्जस्थित पार्टी कार्यालयमा भएको अन्तरक्रियामा सहभागी भ्रातृ तथा...


बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय बैठक बाँकेका तीन निर्वाचन क्षेत्रमा सम्पन्न भएको छ । बाँकेको निर्वाचन क्षेत्र नं २ मा आज यहाँ भएको निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय बैठकसँगै बाँकेका तीन निर्वाचन क्षेत्रमा सो...


बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहरुमध्ये अधिकांश नयाँ र युवा उम्मेदवार रहेको पाइएको छ । यसअघिका निर्वाचनमा अधिकांश पुराना तथा पटकपटक उम्मेदवार बनेकाहरुको वर्चस्व रहने यस जिल्लामा यस पटक केहीलाई छोडेर अधिकांश उम्मेदवार नयाँ र...


बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्लाको तीन वटा निर्वाचन क्षेत्रमा ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार, बाँके क्षेत्र नम्बर १ मा तीन जना स्वतन्त्रसहित...


राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा उम्मेदवार बनेका लुम्बिनी प्रदेशका तीन जनाले बाँके र बर्दिया जिल्लाका मतदातासँग आज भेटवार्ता गरेका छन् । एमालेकी रामकुमारी झाँक्री, नेपाली कांग्रेसका चन्द्रबहादुर केसी र वासुदेव जङ्गली नेपालगञ्ज आएर बाँके...


फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव फागुन २१ गते नै हुनेपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसका पुर्व सभापति तथा पुर्व प्रधानमन्त्री सन्त नेता स्व कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्ती एव नेपाली काँग्रेस बाँकेद्वारा निर्माण भएको सुशील...


जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय बैठकहरू सम्पन्न भएका छन्। सोही क्रममा कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं। १ अन्तर्गत पकडीमा जनमत पार्टीको क्षेत्रीय बैठक बस्यो । उक्त बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको...


नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेताको विरोध हुनु स्वभाविक भए पनि नेताको विरोधको नाममा मर्यादा नाघ्न नपाइने बताउनु भएको छ । काँग्रेसको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई आज लमहीमा सम्वोधन गर्नुहुँदै सहमहामन्त्री राठौरले नेताको कार्यशैलीको विरोध...


काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहमहामन्त्री किशोरसिंह राठौर र पूर्वमन्त्री गजेन्द्र हमालसहित २२ जनाको नाम सिफारिस गरेको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र...


केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्नेमा जोड दिनु भएको छ । काँग्रेस, बाँकेको क्षेत्र नम्बर ३ कार्यसमितिले खजुरा बजारमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई...


तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने बताउनु भएको छ । काँग्रेसको वर्दिया, क्षेत्र नम्वर२ कार्यसमितिले ठाकुरबाबा नगरपालिकाको साईपुरमा आज आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै सहमहामन्त्री राठौरले काँग्रेसले चुनावको तयारी...


रास्वपाका सांसदहरुद्वारा राजीनामा

काठमाडौं, २४ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । रास्वपाको संसदीय दलको कार्यालयबाट जारी...


काँग्रेस बाँकेको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

नेपालगञ्ज, १६ भदौ । नेपाली काँग्रेस, प्रशिक्षण शाखा बाँकेद्धारा आयोजित दुई दिने जिल्लास्तरीय प्रशिक्षण सोमबार सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको आइतबार नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ्गले उद्घाटन गर्नुभएको थियो । प्रशिक्षणमा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति...


‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’ उपसभापति गुरुङ

नेपालगन्ज, १५ भदौः नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाद्वारा नेपालगञ्जमा आयोजित दुईदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज यहाँ उद्घाटन गर्दै उपसभापति गुरुङले कार्यकर्तामा हार्दिकता अभाव...


काँग्रेस बाँकेले नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्रशिक्षण दिने

नेपालगन्ज ३१ साउन । नेपाली काँग्रेसले जिल्लास्तरका नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्रशिक्षण गर्न लागेको छ । नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार पार्टीको प्रशिक्षण शाखाले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा प्रशिक्षण गर्न लागेको हो । काँग्रेस बाँकेको प्रशिक्षण शाखा प्रमुख...


ताजा

सबै

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रध…

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

नेपालगन्ज, भदौ १६ । नेपाल पत्रकार महासंघ बाँके शाखाले भोटेकोशी नदीमा आएको विनाशका…

लोकप्रिय

सबै

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

बाढीमा ज्यान गुमाएका परिवारलाई कोहलपुर नगरपालिकाद्धारा ५० हजार क्रिया खर्च

नेपालगञ्ज १५ भदौः रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परि…

भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौँ, १५ भदौः भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्त…

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

बाँके १५ भदौः रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान आएको अकल्पनीय विनाशकारी ब…