भूटानी शरणार्थी प्रकरण : १६ जनालाई हिरासतमा राख्न म्याद थप
जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट...
स्वतन्त्र पार्टीमा बौद्धिक वर्गको प्रबेश
नेपालगन्ज ३० बैशाख । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ नागरिकको आकषर्ण बढेको छ । विभिन्न क्षेत्रका मानिसहरुले यस पार्टीमा प्रबेश गर्न थालेका हुन । नेपालगन्जका डाक्टरदेखि व्यापारीसम्म प्रवेश गरेका छन् । नेपालगन्ज मेडिकल कलेजकी बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा कमर जहा...
टोप बहादुर रायमाझी निलम्बन
नेपालगञ्ज । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको...
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधीशमा...
लुम्बिनी प्रदेशमा छिट्टै मन्त्रिपरिषद् विस्तार
नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले दुई चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो सबै प्रदेशको एकै पटक मन्त्रिमण्डल विस्तार...
लुम्बिनी प्रदेशमा सरकार विस्तार हुँदै
नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थाल्नुभएको छ । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गर्नुभएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर...
लुम्विनी प्रदेशसभाको हिउँदे अधिवेसन अन्तय
नेपालगञ्ज । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो हिउँदो अधिवेशन मंगलबार अन्त्य भएको छ । प्रदेश सभाको दशौं बैठकपछि प्रदेश प्रमुख कार्यालयले बेलुकी विज्ञिप्त जारी गर्दै पहिलो अधिवेसन अन्त्य भएको जानकारी दिएको छ । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्याकालको उक्त...
मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
नेपालगञ्ज ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत पाउनुभएको छ । प्रदेशसभामा भएका १० दलमध्ये ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यले उहाँलाई विश्वासको मत दिनुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत...
जमुनाह सीमा नाका सील हुदै
नेपालभारत जमुनाहा सीमानाका दुई दिन बन्द गरिने भएको छ । बाँके जिल्लासँग सीमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । भोली मंगलवार १९ वैशाख राती १२ बजेदेखि २१...
मुख्यमन्त्री चौधरी वैशाख १८मा विश्वासको मत लिँदै
नेपालगञ्ज । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने हुने भएको छ । शुक्रबार पद तथा गोपनियताको शपथपछि देउखुरीमा पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषदको बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको हो । सरकारलाई छिटो...
लुम्विनीमा मुख्यमन्त्री सहित तीन मन्त्रीको सपथ
नेपालगञ्ज । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित चार मन्त्रीले शपथ लिनुभएको छ । सत्ता गठबन्धनको लामो छलफलपछि उहाँहरुले आज बुटवलमा र सपथ लिनुभएको हो । नेपाली कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक...
मुख्यमन्त्री चौधरी आज सपथ लिँदै
नेपालगञ्ज । लुम्बिनी प्रदेशमा नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको शपथ आज हुने भएको छ। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा उहाँलाई मुख्यमन्त्री नियुक्त गुर्नभएको...
लुम्विनीमा डिल्ली चौधरी मुख्यमन्त्री नियुक्त
नेपालगञ्ज । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा उहाँलई नियुक्त गर्नुभएको हो । चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका...
मुख्यमन्त्रीमा नेता चौधरीको दावी
नेपालगञ्ज । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो । चौधरीलाई नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक...
लुम्विनीमा एमालेको सरकार ढल्यो
नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि नेकपा एमालेको सरकार ढलेको छ । सोमबार प्रदेशसभाको बैठकमा उहाँले मागेको विश्वासको मत बहुमत सदस्यबाट अस्वीकृत भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो । प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र...
डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा गुरुङ्ग
डुडुवा (बाँके) २४ चैत्र । बाँके डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा विष्णुप्रसाद गुरुङ्ग आउनु भएको छ । केही समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत गुरुङ्गले आज शुक्रबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ ।...
लुम्विनीमा नयाँ सरकार गठनका लागि दबाव
नेपालगञ्ज ।लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीलाई नयाँ सरकार गठनका लागि दवाव परेको छ । छ दलले सर्मथन फिर्तालिएपछि अल्पमतमा परेको सरकारले प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रक्रिया समेत अघि नवढाएको आरोप लागेको छ । मुख्यमन्त्री लिला गिरीले साझेदार दलले समर्थन...
सरकारमा गएर नतिजा दिनेगरी काम गर्नुपर्छः महामन्त्री थापा
नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको उद्देश्य सरकारमा जानेमात्र नभई सरकारमा गएर नतिजा दिनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै महामन्त्री थापाले पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अगाडि...
सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । १० पुसमा प्रधानमन्त्री भएकाले उहाँले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो। तर सरकारले अझै पूर्णता पाउन सकेन । प्रधानमन्त्री प्रचण्डले...
मन्त्रिमण्डल विस्तारसँगै सपथको तयारी
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले आज नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको जानकारी दिनुभयो । केही दलहरूले पाउने मन्त्रालयको टुंगो लागिसकेको...