Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

हमालद्धारा महासमिति सदस्य पदवाट राजिनामा

सम्वाददाता

सम्वाददाता

हमालद्धारा महासमिति सदस्य पदवाट राजिनामा
ADVERTISEMENT

नेपालगञ्ज, १३ फागुन । नेपाली कांग्रेसका पूर्व सभापतिसमेत रहनु भएका गजेन्द्रबहादुर हमालले महासमिति सदस्य पदवाट राजिनामा दिनुभएको छ ।

‘काठमार्डौमा फागुन ७ देखि १० गतेसम्म भएको नेपाली काँग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्र स्थापना हुनुपर्ने मागसहितको प्रस्ताव छलफलमा प्रवेश नगराइएकाले महासमिति सदस्य पदवाट नैतिकताका आधारमा राजिनामा दिएको हुँ’—हमालले भन्नुभयो ।

पँचास प्रतिशतभन्दा बढी ९१ हजार ४७० महासमिति सदस्यले हस्ताक्षर गरी दर्ता समेत गराएको उक्त प्रस्ताव छलफलमै प्रवेश नगराउनमा नेतृत्वतह दोषी रहेको हमालको ठम्याई छ ।

नेपालगञ्जस्थित काँग्रेस पार्टी कार्यालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा पूर्व सभापति हमालले भन्नुभयो—‘मैले महासमिति पदवाट मात्र राजिनामा दिएको मात्र छु, पार्टी भने छाडेको छैन ।’ 

पत्रकार सम्मेलनमा हमालले अब आफु हिन्दुत्वको प्रचार गर्न गाउँगाउँ पस्ने बताउदै हमालले नेपालमा सनातनी हिन्दुहरुको अस्तित्व विस्तारै कमजोर हुँदै गएको छ भन्नुभयो ।

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…