Pairabi logo

मंसिर १३, २०८३, शनिबार                    

राजनीति

२८६ समाचार


निर्वाचनको मौन समय : राजनीतिक गतिविधि ठप्प

काठमाडौं २ मंसिर । गएराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा...


जनताले कहिल्यै हार्दैनन्, त्यही नै हाम्रो जित हो : इश्तियाक राई

१ मंसिर बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताउनुभएको छ । यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास...


उम्मेदवार जिताउन काँग्रेसका महिला नेतृ सक्रिय

नेपालगन्ज, कात्तिक ३० / नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन काँग्रेसका महिला नेतृहरु सक्रिय भएका छन् । आफ्ना उम्मेदवारसहित उनीहरु बिहानदेखी बेलुकासम्म घरदैलो तथा मतदाता भेटघाटमा ब्यस्त भएका हुन् । काँग्रेससहित गठबन्धनका उम्मेदवारलाई महिलाले खुलेरै साथ दिइरहेका छन् ।...


हाम्रा पुस्ताले गर्व गर्ने विकास आयोजना ल्याउनेछु : राई

३० कात्तिक बाँके।जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पुर्यानएर मतदान गर्न अपिल गर्नुभएको छ । डुडुवामा बुधवार भएको पार्टीको एउटा...


मतदाताको उत्साह नै चुनाव जित्ने हाम्रो आत्मविश्वास राई

३० कात्तिक बाँके। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्रनं २ प्रतिनिधि सभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथरसमर्थनका अगाडी कुनै दलीय गठबन्धनको केही नलाग्ने ठोकुवा गर्नुभएको छ । जनताको हरेक दुस्ख सुखमा आफूले सधैंसाथ दिइरहेको भन्दै राईले फेरि पनि जनताकै चौकीदारी...


चासोले तय गरेको राजनीतिको बाटो

डा. विनोद कर्ण, प्रदेशसभा सदस्य उम्मेदवार, बाँके क्षेत्र नं. २ ख नेपालगन्ज८ का स्थानीय बासिन्दा डा. विनोद कर्णले भन्दै आएका छन्, राजनीति मेरो बाटो होइन चासो हो । चासो मात्रैले कसरी राजनीतिको बाटो खोल्यो त ?संक्षिप्त उनको प्रतिक्रिया थियो, समाज...


वाचा होइन काम गर्ने अठोट छ : इश्तियाक राई

नेपालगन्ज २५ कात्तिक । जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिवद्धताहरूका दस्तावेजका रूपमा राख्न र चुनावपछि पूरा हुन नसकेका कामहरूप्रति प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन्। क्षेत्र नं २ का विभिन्न...


इश्तियाक राईका ‘दश दृष्टि’ सार्वजनिक

नेपालगन्ज २३ कात्तिक । जनता समाजवादी पार्टी नेपालबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफ्ना दश दृष्टि सार्वजनिक गर्नुभएको छ । यी दृष्टिबारे राईले बुधबार नेपालगन्जमा पत्रकारहरूसँग साक्षात्कार गर्नुभयो ।बाँके क्षेत्र नं २...


सबै धर्म, सँस्कृती संरक्षणमा जोड : राठौर

नेपालगन्ज २२ कात्तिक । सबै धर्म, सँस्कृतीको संरक्षण र सम्वद्र्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले आफु निर्वाचित...


राणालाई डुडुवासीको एक्कबद्धता

नेपालगन्ज २२ कार्तिक । बाँकेको क्षेत्र नम्बर२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदीपनरसिंह राणाको लोकप्रियता डुडुवा गाउँपालिकामा बढ्दो देखिएको छ । चुनावी प्रचारका क्रममा डुडुवासीको घरदैलोमा पुगेका राणालाई जिताउन डुडुवासीले एक्बद्धता समेत जनाएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका राणा...


सुकुम्बासीका समस्या सम्बोधन गर्ने राईको प्रतिबद्धता

नेपालगन्ज २२ कात्तिक, । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब कसैले पनि चुनावी मुद्दा बनाउन नसक्ने गरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताउनुभएको छ । आफ्नो चुनावी क्षेत्रका विभिन्न सुकुम्बासी...


मेरो गठबन्धन जनतासँग छ : राई

नेपालगन्ज १८ कात्तिक । बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूसँग एकमात्रै चुनावी अजेन्डा भएको बताउनुभएको छ ।नेपालगन्जको वडा नं २० मा शुक्रबार साँझपख भएको एउटा चुनावीसभामा बोल्दै त्यो अजेन्डाबारे उम्मेदवार राईले भन्नुभयो विकास, विकास र...


बाँकेमा चुनावी सरगर्मी, क्षेत्र नंं. २ बढी चर्चामा

नेपालगन्ज १८ कात्तिक । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । तर २०७४ को निर्वाचनमा देखिएको राजनीतिक गठबन्धन यसपटक भने बदलिएको छ ।बाँकेमा प्रतिनिधिसभाका लागि तीन वटै निर्वाचन क्षेत्र छन् । जसमध्ये बाँके निर्वाचन क्षेत्र नं २...


जसपाद्धारा घरदैलो अभियान शुरु

कात्तिक ६ बाँके। जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्रनं २ का २७ वटै वडाहरूमा घरदैलो अभियान सुरु गरेको छ।पार्टीले निर्वाचन क्षेत्रका सबै वडाहरूमा एकैसाथ घरदैलो अभियान सुरु गरेको हो। डुडुवा गाउँपालिका वडा नं ६ हिरमिनियामा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै...


कांग्रेश क्षेत्र नंं २ प्रदेश (क) द्धारा चुनाव रणनिति तय

नेपालगन्ज १ कार्तिक । मसिंर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गरि बाँके क्षेत्र नं. २ प्रदेश (क) ले विभिन्न निर्णयहरु गरेको छ । प्रदेश सभापति ज्ञानेन्द्रकुमार चौधरीको सभापतित्वमा सम्पन्न बैठकले क्षेत्र नं. २ मा काग्रेशका तर्फबाट...


काम देखाउनेलाई भोट दिनुस् : इश्तियाक राई

१ कार्तिकबाँके। बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्रमा विकास लगायतका काम गर्ने नेतालाई मतदान गर्न अपिल गर्नुभएको छ । निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पार्टीको चुनावी प्रचार प्रसार कार्यालयहरूको उद्घाटन गर्दै उहाँले भोट माग्न आउने उम्मेदवारहरूलाई...


राजनीति र समाजसेवामा समर्पित - बर्मा

नेपालगञ्ज ३० असोज। नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार राजकुमार वर्मा यतिबेला चुनावी अभियानमा होम्मिसक्नुभएको छ । आफ्नो उर्जाशील समय यही राजनीतिमा समर्पण गरेका वर्मालाई पार्टीले टिकट दिएसँगै यतिबेला उक्त क्षेत्रबासी उत्साहित समेत...


कांग्रेसद्धारा बाँके क्षेत्र नम्बर २ मा विभिन्न समिति गठन

नेपालगञ्ज ३० असोज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले एकताबद्ध भएर चुनावमा होमिन आह्वान गरेको छ । पार्टीका उम्मेदवारहरुलाई जिताउन प्रतिबद्ध भएर चुनावमा खटिन नेता कार्यकर्तालाई आह्वान गरिएको हो । क्षेत्र नम्बर २ कार्यसमितिले आज विस्तारित बैठक गरेर...


जनताको चौकीदारी गर्ने - नेता राई

३० असोज। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताउनुभएको छ । उहाँले जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न...


मतदातालाई सपना होइन विकासका योजना बाँड्छौं - इश्तियाक राई

२९ असोज, बाँके। जनता समाजवादी पार्टीका नेता एंव बाँके क्षेत्र नं ३का उम्मेदवार मोहम्मद इश्तियाक राईले सपना बाँड्नेहरू र विकास ल्याउने उम्मेदवारहरू छुट्याएर मतदाता गर्न आह्वान गर्नुभयो / बाँकेको निर्वाचनमा यसपालि जनतामा सपना अनि धर्म, सम्प्रदायको नाममा विभाजन निम्त्याउने र...


ताजा

सबै

उद्यमशीलता, नवप्रवर्तन र दिगो अवसरमार्फत युवा सशक्तीकरण

बर्दिया, ११ मासिंर । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

लोकप्रिय

सबै

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…