Pairabi logo

असोज १७, २०८३, शनिबार                    

कांग्रेसद्धारा बाँके क्षेत्र नम्बर २ मा विभिन्न समिति गठन

सम्वाददाता

सम्वाददाता

कांग्रेसद्धारा बाँके क्षेत्र नम्बर २ मा विभिन्न समिति गठन
ADVERTISEMENT

नेपालगञ्ज ३० असोज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले एकताबद्ध भएर चुनावमा होमिन आह्वान गरेको छ । पार्टीका उम्मेदवारहरुलाई जिताउन प्रतिबद्ध भएर चुनावमा खटिन नेता कार्यकर्तालाई आह्वान गरिएको हो । क्षेत्र नम्बर २ कार्यसमितिले आज विस्तारित बैठक गरेर विभिन्न निर्णयहरु समेत गरेको छ । 

बैठकले क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको संयोजकत्वमा अनुगमन तथा सुपरिपेक्षण समिति गठन गरेको छ । प्रदेश २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी र प्रदेश २ (ख) का सभापति जितेन्द्रबहादुर हमालको संयोजकत्वमा दुई छुट्टाछुट्टै निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको क्षेत्रीय सचिव सुनिलसिंह हमालले जानकारी दिनुभयो । बैठकले सचिव हमाललाई सचिवालय संयोजक तोकेको छ भने कोषाध्यक्ष अजमल खाँको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । 

आजदेखि हामी विधिवत निर्वाचनमा होमिएका छौं, सचिव हमालले भने(अब प्रचारप्रसारलाई द्रुत गतिमा अघि बढाउँछौं, २७ वटै वडामा प्रचारप्रसार कार्यालय खोल्छौं, टोल समितिहरुलाई क्रियाशील बनाउँछौं ।
बैठकमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, राष्ट्रियसभा सदस्य युवराज शर्मा, निवर्तमान पार्टी सभापति किरण कोइराला, पूर्व सांसद कैलाशनाथ कशौधन गुप्ता, क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदिपनरसिंह राणा, प्रदेशसभा २ (ख) का उम्मेदवार राजकुमार बर्मा, २ (ख) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेशसभाका निवर्तमान सदस्य मो। याकुब अन्सारी लगायत उपस्थित थियो  . 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…