Pairabi logo

असोज १७, २०८३, शनिबार                    

मतदाताको उत्साह नै चुनाव जित्ने हाम्रो आत्मविश्वास राई

डेक्स

डेक्स

मतदाताको उत्साह नै चुनाव जित्ने हाम्रो आत्मविश्वास राई
ADVERTISEMENT

३० कात्तिक बाँके। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्रनं २ प्रतिनिधि सभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथरसमर्थनका अगाडी कुनै दलीय गठबन्धनको केही नलाग्ने ठोकुवा गर्नुभएको छ । जनताको हरेक दुस्ख सुखमा आफूले सधैंसाथ दिइरहेको भन्दै राईले फेरि पनि जनताकै चौकीदारी गर्नका लागि आफू चुनावी मैदानमा आएको बताउनुभयो । त्यसको एकमात्रै आधार भनेको आममतदाताले देखाएको उत्साह र हौसला नै रहेको उहाँको भनाइ छ।
क्षेत्र नं २ मा मतदाताहरूको घरघरमा पुगेर भोट अपिल गरिरहेका राईले जनता समाजवादी पार्टी प्रति यो क्षेत्रको मतदाताहरूको अटुट विश्वास र अथाह उत्साह पाइरहेको पनि बताउनुभयो /‘हामी कुनै राजनीतिक दलहरूसँग गठबन्धन गरेर त्यसैको भरमा चुनाव लड्न आइरहेका छैनौं। हामीलाई हामीप्रति नै विश्वास छ। हाम्रामतदाता प्रति विश्वास छ। जनतासँग जोसधैंसँगसँगै हुन्छ,। 
चुनाव नजिकिँदै जाँदा जनता समाजवादी पार्टीले आफ्नो चुनावी अभियान तीव्र बनाउँदै लगेको छ। बिहान सवेरैदेखि राति अबेरसम्म प्रतिनिधिसभाका उम्मेदवार राई, प्रदेशसभाका उम्मेदवार आदेशकुमार अग्रवाललगायत अन्य समानुपातिक उम्मेदवारहरू तथा जिल्लाका नेता कार्यकर्ताहरू जनताको घरदैलोमा पुगिरहेका छन्।
जसपाको चुनाव प्रचार प्रसार समितिका अनुसार बिहानै देखि चुनाव परिचालन समितिका स्वंयसेवकहरूले घरघरमा पुगेरहरेक मतदातालाई बदर नहुनेगरी मतपत्रमा छाप लगाउन सिकाइरहेका छन्।
 
ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…