Pairabi logo

माघ २२, २०८२, बुधबार                    

राजनीति

२३९ समाचार


डुडुवाको कार्यपालिका निर्वाचन सम्पन्न

डुडुवा (बाँके) १३ जेठ । बाँकेको डुडुवा गाउ कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । डुडुवाका निर्वाचन अधिकृत फटिकराज मुडभरीका अनुसार डुडुवामा नेकपा एमाले र जसपाका ३/३ जना गाउँ कार्यपालिका सदस्यमा निर्वाचितभएका छन । दलित अल्पसंख्यक सदस्यमा एमालेका शिवकुमार जयसवाल र...


सडक दुर्घटना न्युनीकरण गर्न कडा कानूनको आवश्यकता

नेपालगन्ज ८ जेठ । दिगो विकासका लागि सुरक्षित सडक र सवारी भन्ने मूल अभियानलाई नेपालगन्जमा सैदान्तिक अनुमोदन गरिएको छ । लुम्विनी प्रदेशका मन्त्री, संसादहरु, नेपालगन्जका मेयर, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्था अधिकारकर्मी लगायतको उपस्थितीमा उक्त अभियानलाई अनमोदन गरिएको...


डुडुवाका नवनिर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

डुडुवा (बाँके) ८ जेठ । बाँकेको डुडुवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । जिल्ला समन्वय समिति बाँकेको सभा हलमा आज आइतबार एक कार्यक्रमका विच डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्रकुमार चौधरीले नवनिर्वाचित उपाध्यक्ष शाहिदा बानोसहित ६ वटै वडाका अध्यक्ष र...


अध्यक्ष चौधरीद्धारा सपथ ग्रहण

डुडुवा (बाँके) ६ जेठ । स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराइएको छ । आज शक्रबार एक समारोहका विच बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सपथ ग्रहण गर्नुभएको छ । बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द...


डुडुवा वार्ड नंं १ मा काँग्रेसको प्यानल विजयी

डुडुवा (बाँके) १ जेठ । बाँके डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । वार्ड नंं १ मा नेपाली काँग्रेशको प्यानल विजयी भएको छ । नेपाली काँग्रेशका तर्फबाट वडाध्यक्ष पटेश्वर कुर्मीले ८४२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम...


नेपालगन्जमा प्रशान्तको डबल अग्रता, पशुपति तेस्रो स्थानमा

नेपालगन्ज १ जेठ । नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेशले डब्बल मतले अग्रता कायम गरेको छ । कांग्रेसका प्रशान्त विष्टले प्रतिस्पर्धीलाई डबल मत अन्तरले पछाडि पार्नु भएको छ । विष्टले १६५६ मत ल्याउँदा राप्रपाका नन्दलाल वैश्यले ८५९मत ल्याउनुभएको छ ।बैश्य दोस्रो स्थानमा...


बाँके बैजनाथमा कांग्रेसको अग्रता

नेपालगन्ज ।बाँकेको बैजनाथ गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । अध्यक्ष पदका उम्मेदवार कांग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्षकी उम्मेदवार कांग्रेसकै निर्मला रोकायले अग्रता लिनुभएकाे छ । ४०० मत गणना हुँदा शाहीले १६६ र रोकायले १५२ मत पाउनुभएकाे छ । यस्तै...


सुरुवातमा कांग्रेस र एमालेको कडा टक्कर

३१ बैशाख, २०७९ / काठमाडौं-प्रारम्भिक रुझानले स्थानीय तह निर्वाचनको मतपरिणाममा कांग्रेस र नेकपा एमाले बीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । हालसम्म मतगणना शुरु भएको एकमात्र उपमहानगरपालिका बुटवलमा गठबन्धनले अग्रता लिएको छ । देशभर मतगणना भइरहेका स्थानीय तहको प्रारम्भिक रुझनामा...


जसपाद्धारा नेपालगन्ज ६ मा बृहत चुनावी रयाली

नेपालगन्ज बैशाख २६ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दलहरु अन्तिम समयमा पनि आफनो प्रचार प्रसारको कार्य तिब्र पारेका छन । विभिन्न राजनितिक दलहरुबाट उम्मेदवाहरुले जनतामाझ आफना पक्षमा पार्न विभिन्न चुनावी कार्यक्रम गरिरहेका छन । बाँकेमा आठ वटै...


एनालगबाट डिजिटल हुँदै गएको चुनावी प्रचारप्रसार शैली

२०७९ वैशाख २६ विक्रम सम्वत् २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि मुलुकमा २०४८ सालको वैशाख महिनामा पहिलो संसदीय निर्वाचन भएको थियो । त्यसबेला चुनाव प्रचारप्रसारको मुख्य शैली भित्तेलेखन र पोष्टर टाँस्ने हुन्थ्यो । चुनावको मितिभन्दा महिनादिन अघिबाटै पार्टीका कार्यकर्ताहरू चुनावको...


निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

नेपालगञ्ज, बैशाख २६ गते नेपालगञ्ज उपमहानगरपालिकाका उम्मेदवारहरुले स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद समूह बाँकेद्धारा सोमबार नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन ०७९ आचार संहिता कार्यान्वयनका सन्दर्भमा आयोजित अन्तरक्रियात्मक संवाद कार्यक्रममा उम्मेदवारले सो प्रतिवद्धता...


दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हाल्ने ‘प्रशान्त’

नेपालगन्ज, बैशाख २६ / २०५० सालतिर विद्यार्थी राजनीतिमा संलग्न हुन थालेका प्रशान्त विष्टलाई राजनीतिको असली चस्का त्यतिबेला लाग्यो, जब देशमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिए । एकातिर तत्कालिन नेकपा माओवादीको सशस्त्र द्धन्द्धले देश आक्रान्त थियो । अर्कोतिर राजाले...


भ्रष्टाचार नियन्त्रण र सुशासनमा पशुपतिको अब्बल ‘टिप्स’

नेपालगञ्ज २६ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको कुर्सीमा बस्न दौडधुप गरिरहेका उम्मेदवारहरुले विभिन्न बुँदा र शीर्षकमा आआफ्ना रणनीति, टिप्स र आश्वासनहरु बाँडिरहेका छन् । भ्रष्टाचार नियन्त्रण गर्न र सुशासनका विषयमा पनि उम्मेदवारका आआफ्ना धारणा बाहिर आएका छन् । कसैले कसम...


डुडुवाबासी भन्छन्, 'राम्रो काम गर्ने नेतालाई पुनः मत हाल्न पाउनु हाम्रो भाग्य हो'

डुडुवा (बाँके), बैशाख २४ । डुडुवामा नरेन्द्र कुमार चौधरी (पप्पु) निकै लोकप्रिय छन् । पाँच बर्ष अध्यक्ष भएर जनताको काम गरेका कारण उनी लोकप्रिय भएका हुन् । जनताका समस्यालाई केन्द्रविन्दुमा राखेर तत्काल काम गर्ने शैलीका कारण उनी डुडुवाबासीको मनमनमा छन्...


उम्मेदवारका प्रतिबद्धता कार्यन्वयनका लागि लिखित करारनामा

नेपालगन्ज २४, बैशाख । नागरिक र उम्मेदवारहरुबीच सामाजिक करार नामा गर्न थालिएको छ । नागरिकप्रति जवाफदेही र चुनावमा व्यक्त गरिने प्रतिबद्धताको कार्यन्वयनका लागि करारनामा गर्न थालिएको हो । सुशासन र सूचनाको हकको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान...


ताजा

सबै

बाँकेमा तीन अस्थायी मतदान केन्द्र कायम

नेपालगन्ज ।बाँकेमा अस्थायी मतदाताका लागि तीन अस्थायी मतदान केन्द्र कायम गरिएको छ । ज…

प्रहरी नागरिकप्रति उत्तरदायी हुनपर्छः  महानिरीक्षक कार्की

कपिलवस्तु नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनलाई नागरिकप्रति थ…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

शुधान्सुसँग डुडुवा चौफेरीका स्थानीयको अपेक्षा, राप्ती कटान रोक्न पक्की तटबन्धको माग

नेपालगन्ज, २० माघ । राप्ती नदीको कटानबाट हरेक वर्ष प्रभावित हुँदै आएका डुडुवाका स्था…

लोकप्रिय

सबै

जीवनका मौन तर गहिरो यात्रास् महिनावारीदेखि रजोनिवृत्तिसम्म

अधिवक्ता मीना पराजुली जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँ…

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

शुधान्सुसँग डुडुवा चौफेरीका स्थानीयको अपेक्षा, राप्ती कटान रोक्न पक्की तटबन्धको माग

नेपालगन्ज, २० माघ । राप्ती नदीको कटानबाट हरेक वर्ष प्रभावित हुँदै आएका डुडुवाका स्था…

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजम…