Pairabi logo

असोज २६, २०८३, सोमबार                    

प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सम्वाददाता

सम्वाददाता

प्रधानमन्त्रीलाई ज्ञापन पत्र
ADVERTISEMENT

शिवा शर्मा 
बर्दिया १२ पुस । ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मुल समारोह समिति गुलरिया बर्दियाले ज्ञपानपत्र बुझाएको छ ।
नागरिक मुल समारोह समितिले  यही पौष २७ नेपाल एकिकरणका महानायक राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको ३०१औं जन्मजयन्तीको शुभअवसरमा नेपाल सरकारले राष्ट्र निर्माताको चित्र अकिंत हुलाक टिकट , सार्वजनिक गर्नुपर्ने र सो अवसरमा नेपाल अधिराज्यभरी सार्वजनिक बिदाको घोषणा गरी सम्पूर्ण नेपालीहरुलाई आफनो गौरबमय ईतिहासको दिनलाई हर्सोल्लासका साथ मनाउन पाउने गरी सार्वजनिक बिदाको घोषणा गरीयोस भनि बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
नागरिक मुल समारोह समितिले पौष २७ गते स्थानीय विदाको माग गर्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादबलाई पनि ज्ञापनपत्र बुझाएको छ ।


३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन नेपाल सरकारले सार्वजनिक बिदा दिनुपर्छ भन्ने उदेश्य राखेर प्रमुख जिल्ला अधिकारी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौ ।  त्यो ज्ञापनपत्रमा हामीले के भनेका छौ भने पौष २७गते सार्वजनिक बिदा दिनु पर्यो र राष्ट्र निर्र्माताश्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहको चित्र अकिंत हुलाक टिकट पनि नेपाल सरकारले जारी गरोस भन्ने किसिमले ज्ञापन पत्र बुझाएको नागरिक मुल समारोह समिती बर्दियाका अध्यक्ष कमल राज पौडेलले बताउनुभयो । 


राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राज्यले नै सार्वजनिक बिदाका बारेमा गुलरिया नगरपालिकाको कार्यपालिकाको बैठकमा यो विषयलाई छलफल गर्ने गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादबले बताउनुभयो । 


ज्ञापनपत्र बुभदै बर्दियाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले ज्ञापनपत्र सम्बन्धित निकायमा पाउने बताउनुभयो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…