Pairabi logo

असार २७, २०८३, शनिबार                    

सांसद तिवारीद्धारा प्रमाणपत्र ग्रहण

डेक्स

डेक्स

सांसद तिवारीद्धारा प्रमाणपत्र ग्रहण
ADVERTISEMENT

काठमाण्डौ , ३ पुस । बाँके जिल्लाबाट प्रतिनिधीसभा सदस्यमा समानुपातिकबाट अभियन्ता लक्ष्मी तिवारी निर्वाचित हुनुभएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उहाँ सामानुपातिकबाट सिफारिस हुनुभएको थियो ।

निर्वाचन आयोगले आज एक कार्यक्रमका विच उहाँलाई प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । 

प्रमाणपत्र बुझदै सांसद तवारीले नेपालमा सुशासन, सूचनाको हक, भ्रष्टाचारको अन्त्यको अभियान र पिडित नागरिकका आवाजलाई कार्यन्वयन तहमा पुर्याउने मुख्य योजना रहेको बताउनुभयो । यसका साथै उहाँले विशेष गरि बाँके जिल्लाको समग्र विकासका लाग आफुले रणनिति बनाएर काम गर्ने बताउनुभयो । 

सो पार्टीका बाँके जिल्ला सभापति समेत रहनुभएका तिवारी प्रतिनिधीसभा सदस्यमा समानुपातिकतर्फबाट बाँके जिल्लाबाट सिफारिस हुनुभएको थियो । 

उहाँले अहिले बाँके जिल्लामा रहेका राजनितिक दलहरुमध्ये प्रमुखको जिम्मेवारीमा रहेको एक्लो महिला हुनुहुन्छ । राजनीतिमा आउनुअघि लक्ष्मीको परिचय सूचना अभियन्ताको रुपमा सामाजिक सेवासंगै अधिकारकर्मी नेतृको रुपमा काम गर्दै आउनुभएको थियो । 

उहाँले आफ्ना अभियान तथा कार्यहरु नेपालगन्जमा सूचनाको हकको क्षेत्रमा काम गर्ने संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रमार्फत अघि बढाउदै आउनुभएको थियो । 

ताजा

सबै

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवा (बाँके) २५ असार । बाँकेको डुडुवा गाउँपालिकामा रोजगारी प्रवद्र्धन, सुरक्षित व…

बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र

कञ्चनपुर, २५ असारः मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर ग…

लोकप्रिय

सबै

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथ…

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र

कञ्चनपुर, २५ असारः मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर ग…

यो पनि

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…