Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

बाँकेका तीनस्थानमा मतगणना गरिने

डेक्स

डेक्स

बाँकेका तीनस्थानमा मतगणना गरिने
ADVERTISEMENT

नेपालगन्ज, ४ मङ्सिर । बाँके जिल्लामा तीनस्थानमा मतगणना गरिने भएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेकाले सबै निर्वाचन क्षेत्रको मतगणनास्थलको तयारी सकिएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताउनुभयो । 

उहाँका अनुसार मतगणना स्थलमा स्थानीय तह निर्वाचन २०७९ अनुसारकै अभ्यास गरिएको छ । मतगणना स्थलमा सिसि क्यामेरा, टिभी र तारजालीको बार लगाइएको छ । मतगणना स्थलमा हुने विवाद समाधान गर्न सिसिटिभीले मद्दत पुरयाउने र मतगणनालाई निर्वाचन आयोगलेप्रत्यक्ष रुपमा हेर्न सक्ने व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहदुर खत्रीले बताउनुभयो । 

मुख्य निर्वाचन अधिकृत महाराले भन्नुभयो “मतदान सकिएलगत्तै सबै प्रक्रिया पूरा गरेर जिल्लाभरिका मतपेटिकाहरु मतगणनास्थलमा संकलन गरिनेछ, सबै मतपेटिका संकलनपश्चात प्रक्रिया पुरयाएर आज रातीदेखि गणना शुरु गरिनेछ ।” पहिला प्रत्यक्षतर्फको मतगणना शुरु गरेपछि मात्र सामानुपातिक मतपत्रको गणना शुरु हुने उहाँले बताउनुभयो । 

उहाँका अनुसार बाँके क्षेत्र नं. १ को मतगणना जिल्लाको राप्तीसोनारी गाउँपालिकाको कार्यालय, क्षेत्र नं. २ को मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नं. ३ को मतगणना खजुरास्थित कपास विकास समितिमा गर्नेगरि तयारी गरिएको छ । 
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…